रसुवा र तातोपानी नाका करिब २ महिना देखि अवरुद्ध ११ सय कन्टेनर चीनमै रोकिए चाडबाडमा महँगी बढ्ने खतरा!
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-09-06
Просмотров: 974
नेपाल–चीन व्यापारका लागि जीवनरेखा मानिने दुई प्रमुख नाका – रसुवागढी र तातोपानी – करिब २ महिनादेखि बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्।
यसले गर्दा करिब ११ सय कन्टेनरहरू चीनतर्फ नै रोकिएका छन्।
सडक अवरुद्ध हुँदा नेपालमा छिट्टै बिग्रिने सामानहरू भरियाले बोकेर ल्याउनु परेको छ।
व्यापार, आयात–निर्यातमा ठुलो संकट आएको छ भने उपभोक्ताले चाडबाडमा महँगो भुक्तान गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
👉 यस भिडियोमा हामीले
रसुवा र तातोपानी नाकाको वर्तमान अवस्था
अवरुद्ध सडक र पहिरोको कारण
व्यापारी र उपभोक्ताको पीडा
अघिल्ला वर्षको आयात–निर्यात तथ्याङ्क
भविष्यका सम्भावित समाधान
सबै कुराको विस्तृत विवरण प्रस्तुत गरेका छौँ।
📌 तपाईंको विचारमा के हुन्छ समाधान? कमेन्टमा लेख्न नबिर्सनुहोस्।
👍 Like, Share र Subscribe गरेर हामीलाई साथ दिनुहोस्।
#breakingnewsnepal #latestnews #8848onlineupdates #newsupdate
#NepalChinaBorder #rasuwa #tatopani #NepalTradeCrisis #nepalnews #breakingnews #nepaleconomy #landslidenepal #NepalChinaTrade #NepalImportExport #nepaltrendingnews #NepalYouTubeNews
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: