Lyrics: Ganesh Shrestha 'Apeksha’, Music:Shibasangam Rai,Album:Bato Hindda बाटो हिँड्दा (०७७)Jukebox
Автор: Ganesh Shrestha 'Apeksha'
Загружено: 2025-09-02
Просмотров: 1464
मेरा recorded केही गीतहरू हराए। विभिन्न क्यासेटमा भएका केही गीतहरू मेटिएर, बिग्रिएर अस्पष्ट छन्। भेटिएका, राम्रै अवस्थाका जतिलाई संरक्षण गर्ने प्रयासमा मेरो पहिलो गीति CD एल्बम ‘बाटो हिँड्दा (२०७७)’ का गीतहरू छन् यहाँ। गीतको बोलसँगैको अङ्क (समय) मा क्लिक गरेर चाहेको गीत सुन्न सकिन्छ। यो Jukebox design को लागि Anil Sthapit लाई धन्यवाद !
Song
१. मैले जसलाई (00:00)
Anju Panta
२. बाटो हिँड्दा (06:17)
Lasimit Rai
३. आफू उभिएको (12:12)
Uday Sotang
४. म त ठूली (17:56)
Shreya Rai
५. तिमी सधैँ (22:00)
Kuber Rai
६. रात जति (25:25)
Pratap Das
७. बाटो हिँड्दा (30:05)
Bhabin Dhungana
८.कसैसँग गहिरो (35:33)
Vicky Kayce
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: