धोकाले सिकाउँछ
Автор: Binu Pokhrel
Загружено: 2026-01-15
Просмотров: 870
GUEST: Kabi Biplov Pratik
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media
भिडियो भित्र :
नमस्कार… प्रियजन
“म भएको कसैलाई थाहै नहोस्, म गएको पनि कसैलाई थाहै नहोस्…”
आहा!
आज नि पौरुष्य गुणलाई छेउमा राखेर एकैछिन भएपनी स्त्रेण गुणमा, प्रेमील भावमा आउनुहोला है,
किनकि आज हामी जुन संवादमा छौं यो संमझ कुनै बुद्धि बाट, तर्क बाट नभएर यो हृदयबाट आउने समझ हो । त्यसैले आज आफुलाई बग्न दिनुस बिना तर्क बिना सिमा अनि बिना हतार जहाँ हुनुहुन्छ नि त्यही बसेर सुन्नुस र सुनाउनुस आफैभित्रको त्यो म लाई जो तर्क भन्दा गहिरोमा, सफल असफल हुने होड भन्दा भित्र शान्तमा ,छ ।
किनकि आज हामीसँग संवादमा हुनुहुन्छ सरलताको ताज ,भावुकताको बाडी अनि प्रेमील भावको हुरी कवि विप्लभ प्रतीक ।
खासमा नि कविता त प्रकृतिले कुँदी कुंदी लेखिदिएकै छ- जन्मदिएर, आँखा हात खुट्टामा यता र उता दगुर्ने शक्ति दिएर ,तर्क गर्ने बुद्दी दिएर,बुद्धि भित्र सचेत हुने तह पनि दिएर अनि ,अनि,,, साथैमा सबैभन्दा ठूलो सत्य मृत्युु दिएर । तर कसै कसैले त्यसलाई पुन लेख्नुहुन्छ । अनि हामीलाई सुनाउनुहुन्छ। सायद उहाँहरूलाई नै कवि भनिएको हो ।
हो आज हामी कवितात्मक या तर्कबट निस्किएको संवादमा छौँ—
उहाँका लागि प्रेम मात्रा मिलन होइन, विछोड पनि एउटा उत्सव हो। जहाँ धोका हार होइन, मान्छे परिपक्व हुने एउटा मौन यात्र हो। बोधको एक खुड्किलो हो ।
किनकि उहाँ कविता मात्रै लेख्नुहुन्न, उहाँ जीवनलाई कविता जस्तै बाँच्नुहुन्छ। ,उहाँका कवितामा केवल प्रेममा होइन, दुःख, धोका, मौनता र असफलतामा पनि उत्सव भेटिन्छ । भावुक, सरल र रसिक कवि । पोएट आइडलका जज कवि बिप्लभ पतिक आजको संवादमा हुनुहुन्छ। त्यसैले आउनुहोस्, शब्दहरूभन्दा गहिरो अर्थ सुन्न,जीवनलाई उ जस्तै गहिरो भावमा बुझ्न संवादमा छिरौं ।
आजको यो विशेष संवादमा हामी एउटा त्यस्तो विषयमा प्रवेश गर्दैछौं,
जसले हाम्रो घर मात्र होइन—
हाम्रो सोच, स्वास्थ्य, ऊर्जा र जीवनशैलीसम्मलाई छुन्छ।
आज हामीसँग संवादमा हुनुहुन्छ
लगनशील, अध्ययनशील, तार्किक
युवा वास्तुशास्त्री— हरिहर अधिकारी।
आज हामी उहाँसगँ अन्धविश्वास होइन,
तथ्य, तर्क र अनुभवको आधारमा
वास्तुशास्त्रलाई बुझाउनु हुन्छ।
वास्तु भनेको आखिर के हो ?
के यो केवल पूजा–पाठ र डरको विषय हो
कि जीवनलाई सन्तुलनमा राख्ने एक वैज्ञानिक पद्धति ?
कता फर्किएर सुत्नु गलत मानिन्छ ?
गलत दिशामा सुते के असर पर्छ ?
घर कता फर्काएर बनाउँदा जीवन सहज हुन्छ ?
यदि दिशा मिलेन भने के सबै बिग्रिन्छ ?
अनि त्यसका पनि समाधान छन् ?
आजको संवादमा
हामी यिनै प्रश्नहरूलाई
भावनाभन्दा तर्कले,
डरभन्दा चेतनाले
बुझ्ने प्रयास गर्दैछौं।
यदि यहाँ आफ्नो जीवन, घर र ऊर्जालाई
नयाँ दृष्टिकोणबाट बुझ्न चाहनुहुन्छ भने—
आजको यो संवाद यहाँका लागि हो।
आउनुहोस्,
वास्तुलाई अन्धविश्वास होइन
बोधको रूपमा बुझ्ने यो यात्रामा
हामीसँगै हुनुहोस्।
• धोकाले सिकाउँछ #podcast With Binu pokhrel,...
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧
►📞
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: