E7-4R नेपालीमा सम्पुर्ण जानकारी
Автор: JB Nirajan KOREAN CLASS
Загружено: 2025-03-02
Просмотров: 1020
E7-4R
~89 (인구감소) anytime apply Ok. But + 18 (인구감소관심지역) 1 barsa भऐ पछि apply गर्न मिल्ने = Total 107 क्षेत्रमा
~कोरिया आऐको 2 बर्ष भऐकालाई अनि K-point को POINT SYSTEM को आधारमा
~ e7-4r भिसा भऐको ३ बर्ष पछि मात्रै f2-r मा जान मिल्ने
~ e7-4r को dependent ले त्यहि क्षेत्रमा काम गर्न मिल्ने
**यदि काम छोडेर apply गर्ने भऐ E9 काम छोडेको ९० दिन भित्र apply गरिसक्नु पर्ने , वा 인구감소지역 मा company join गरेरी apply गर्न मिल्ने, 인구감소관심지역 1 एक बर्ष भऐ पछि मात्रै apply गर्न मिल्ने**
** स्थानिय सरकारको 추천서 अनिवार्य
*TOPIK 2 level अनिवार्य*
*बाकि सबै k-point e74 को आधारमा हुने*
* जनसंख्या कम क्षेत्रमा अनिवार्य ३ बर्ष बस्नु पर्ने*
APRIL बाट apply गर्न मिल्ने भनिऐको छ, तयारीमा बस्नु होला। #e7_4visa #foryouシ #nirajandhakal #epsworkerinkorea #southkorea #behappy #ofiicial_notice
===============================
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: