शालग्राम महोत्सव २०८२ साल बैशाख बा.न.पा. ४ कुडुले फेदि
Автор: BBR Studio
Загружено: 2025-05-01
Просмотров: 42
🌄स्वागत छ तपाईलाई हाम्रो YouTube Channel BBR Studio मा!📍✨ 👉शालग्राम महोत्सव २०८२ साल बैशाख १७ गते देखि २१ गते सम्म संचालन भएको छ। बागलुङ जिल्लाको बा.न.पा. ४ कुडुले फेदि
शालग्राम महोत्सव २०८२
धार्मिक, सांस्कृतिक र सामाजिक विविधताले भरिएको यो महान पर्व "शालग्राम महोत्सव" मा यहाँहरू सबैलाई हार्दिक आमन्त्रण छ।
यस महोत्सवमा विभिन्न पूजापाठ, भजनकीर्तन, सांस्कृतिक कार्यक्रम र धार्मिक प्रवचनहरूको आयोजना गरिएको छ।
यस भिडियोमार्फत तपाईंले हेर्न सक्नुहुन्छ:
✍️शालग्राम पूजाको झलक
✍️सांस्कृतिक प्रस्तुतिहरू
✍️स्थानीयहरूको उत्साह र सहभागिता
✍️हाम्रो संस्कृति, हाम्रो पहिचान।
🙏🕉️✨ शेयर गर्नु नबिर्सनुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरी नयाँ सदस्य रही हामीसँग जोडिनुहोस् यस्ता किसिमका भिडियोका लागि तैयारी गरौं!🤍🙏 🌟** 📹✨
#bbrstudio
#NepalTravel
#शालग्राम_महोत्सव
#शालग्राम
#महोत्सव
#बागलुङ
#धार्मिक
#भजनकीर्तन
#ShaligramMahotsav2082
#KudulePhedi
#NepaliCulture
#ReligiousFestival
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: