연말정산 कसरी गर्ने र के फाईदा
Автор: MAYAA LAMA SHERPA - THE LEGAL COUNSELOR
Загружено: 2023-01-27
Просмотров: 23546
연말정산
*भिडियोमा छुटेको कुरा
-कोरीयामा आफ्नै नाममा रुम कन्ट्र्याक्ट (임대차계약) गरेर बसिरहनु भएको छ भने आफुले तिरेको #घरभाडापनि खर्च विवरणमा बुझाउनुहोला ।
2021.1.1 देखि विदेशि नागरिकले पनि यो विवरण समावेश गर्नपाईने भएको छ यसवाट पनि केहि हदसम्म फिर्ता हुनेछ ।
#बुझाउनुपर्ने_कागजात :
घरको 계약서 + 외국인등록사실증명서+ 거래내역서
(Bank वाट आफुले वर्षभरि घरवेटिलाई भाडा तिरेको विवरण)
#bestofLuck
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: