२०८२ माघ ५ गते सोमबारका दिन राष्ट्रिय सोनाम ल्होछारको कार्यक्रम को झलक
Автор: Bhumlu 4K Television
Загружено: 2026-01-19
Просмотров: 91
तामाङ समुदायको राष्ट्रिय सोनाम ल्होछारको पावन अवसर मा माघ ५ गते काठमाडौं टुंडिखेलमा एक दिने बृहत सांस्कृतिक कार्यक्रम भएको छ । २८६२ औं ता ल्हो ( घोडा वर्ष ) को अवसरमा नेपाल राष्ट्रिय तामाङ् घेदुङ र नेपाल तामाङ् घेदुङको आयोजनामा २०८२ माघ ५ गते सोमबारका दिन राष्ट्रिय सोनाम ल्होछारको कार्यक्रम को झलक
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: