लघुवित्त सेवा ।। Microfinance Service
Автор: Nepal Rastra Bank
Загружено: 2024-06-13
Просмотров: 6425
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ ।
भलाकुसारी– ५: लघुवित्त सेवा ।। Microfinance Service
वक्ता : श्री रेवतीप्रसाद नेपाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा लघुवित्त सेवाको अवधारणा, उद्देश्य, लघुवित्तका सिद्धान्त, लघुवित्त वित्तीय संस्थाहरुमा गरिने नियमन तथा सुपरिवेक्षण, नेपालमा लघुवित्त सेवाको विकासक्रम, लघुवित्तका मोडलहरु, नेपालले अवलम्बन गरेको मोडल, नेपालमा लघुवित्त सेवाको उद्देश्य, प्रभाव, लघुवित्तका समस्या, लघुवित्त वित्तीय संस्थाको समस्या समाधानमा नेपाल राष्ट्र बैंकको भूमिका, लघुवित्त संस्थाको सेवासम्बन्धी गुनासो समाधान प्रक्रिया जस्ता विषयमा जानकारी दिइएको छ । #microfinanceservice #nepalrastrabank #NRB #regulatoryrole #nrb #bhalakusari #commercialbanks #bfird #microfinance #regulatoryroleofnrb #regulatoryroleofcentralbank #regulation #supervision #financialstability #microfinancemodel #direction #unifieddirective #mfis#objectivesofmfis #grievancehandlingprocess
🔗 Useful Links
================
🌐 Website: https://www.nrb.org.np/
👁️🗨️ Gunaso Portal : https://gunaso.nrb.org.np/
🔗 Social Networks
================
📌 Facebook : / nrb.centralbank
📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: