रसुवाको टुङ्गना भाका वारवार व्हाई (चौतारी गीत)/ Tamang Cultural/ Rasuwa Tamang Cultural
Автор: Happy Sikles
Загружено: 2025-09-21
Просмотров: 6549
रसुवाको टुङ्गना भाका वारवार व्हाई (चौतारी गीत)/ Tamang Cultural/ Rasuwa Tamang Cultural
पाखा पखेरोमा घास दाउरा गरेर चौतारीमा थकाई मार्दा होस् वा दिन भर मेलापर्वमा काम गरेर चौतरीमा थकाई मार्दा होस् वा भेडा बाख्रा र चौरी गोठालोमा जाँदा चौतारीमा सोल्टा सोल्टेनी को भेटको अवसरमा होस्, आफ्नो पुरानो कुराहरु गर्दै बैशमा बिभिन्न कारणवश विवाह हुन नसक्दाको मनको बह चौतारीमा बसेर सुस्ताउदै सोल्टा सोल्टेनीहरुले रसुवाको माथिल्लो भेकमा टुङ्गना बजाउदै गाउने वारवार व्हाई गीत
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: