स्वर्गको टुक्रा, धार्मिक पर्यकीय गन्तब्य बडीमालिका 🤩🥰
Автор: Suraj Pandey✔️
Загружено: 2021-07-13
Просмотров: 1066
like, share, and suscribe...
About this video👉️ सुदुरपश्चिम् प्रदेश को बाजुरा जिल्लामा अवस्थित नेपालका प्रमुख मन्दिर मध्ये एक हो, बडिमालिका।। समुन्द्री सतह देखि करिब 4200 मिटरको उचाइमा रहेको यस मन्दिरमा प्रत्येक बर्ष जनै पुर्णिमाको दिन ठूलो मेला लाग्छ।यस मन्दिरमा एकजना कालिकोट र एकजना बाजुरा जिल्लाबाट गरि 2 जना पुजारी बाट पुजाअर्चना हुने गर्दछ। डोटी, अछाम, कालिकोट, र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीको हातबाट देबिको पुजा सम्पन्न हुन्छ। बडिमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। अग्लो चुचुरोमा रहेको बडिमाइको मन्दिर वरपर फुलेका फुलहरुले र 22 पाटनहरुमा चर्दै गरेका घोडा,भेडा,बाख्रा,भैंसी आदि जनावरले यहाँको शोभा बढाएको हुन्छ। नजिकै देखिने सुन्दर हिमाल , हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिका गहना हुन् । बडिमालिकाको सौन्दर्य भनेकै बिशाल फाँटहरु हुन।
Social media:-
Follow me on facebook👉️
▶️ / surazpandey48
️Follow me on instagram 👉️
▶️ / surazpandey48
Follow me on twiteer 👉️
▶️ / surazpandey48
If u like this videos please suscribe to the channel🙏
Disclaimer-
Video is for promoting of Badimalika. Copyright disclaimer under section 107 of the copyright act 1976.
©Suraj pandey
-----Thanks For watching🙏----
------------------------------#Surajpandey
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: