(तिमि हिडने बाटोमा काडै भएनि)
Автор: Sagar babu Karki( INTERTENMENT )💎
Загружено: 2026-01-10
Просмотров: 61
(तिमि हिडने बाटोमा काडै भएनि)#song#love #support #music #vedioediting #subscribe #trending
lyrics: sagarbabukarki
vocal: AI
arts : ai
picture: Google
lyrics:तिमी हिडने बाटोमा काडै भएनि पछ्याई रहन्छु!
गल्ति नगर्ने कोसिस गर्छु यदि गल्ति भए सच्याई रहन्छु!!
दुख अनि सुख जेसुकै भएनि तिम्रो साथ छोडने छैन!
अटल माया अनि गरेका बाचा कहिलै तोडने छैन!!
परिवार अनि तिम्रो बारे कसैले कुरा गरे जवाफ दिन पछि नसर्नु!
परिवारमा अथाह प्रेम अनि तिमी महान छौ त्यसमा भ्रममा नपर्नु!!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: