मेमोरी पावर यसरी बढाउनुहोस,अर्पण शर्माका सरल टिप्सहरु- Arpan Sharma Memory Tips
Автор: Karnali Media
Загружено: 2021-02-26
Просмотров: 173679
मेमोरी पावर यसरी बढाउनुहोस,अर्पण शर्माका सरल टिप्सहरु- Arpan Sharma Memory Tips
#Arpansharma #Memorytips #Karnalinewstv
मेमोरी किंग अर्पण शर्माको जन्म सोमबार २३ माघ २०४६ सालमा भएको हो। एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी तेज स्मरण शक्तिमा विश्व किर्तीमान बनाउन सफल शर्माले सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । गायनमा पनि रुची राख्ने अर्पन शर्मा साकाहरी हुन । चिया र सुपारी समेत नखाने अर्पन भन्छन् ” ध्यान र मेमोरीले पावर बढाउन सकिन्छ। स्मरण शक्ति बढाउने वैज्ञानिक तरिका, गणितका जटिल शुत्र तथा वैज्ञानिक शब्दहरु, मोवाइल नम्बर, लाइसेन्सनम्बर, अप्ठ्यारा ऐतिहासिक घट्नाको मिति सजिलै सम्झन सक्ने सुत्रका बारेमा ज्ञान प्रदान गर्न सकिने उनले बताए ।
Video Details:-
1.Memory king arpan sharma
2.Memory king arpan sharma tips
3.Memory king arpan sharma new record
.Memory king arpan sharma interview
5.Memory king arpan sharma class
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: