Puspa Jung Malla | APF को ऐतिहासिक जित पछि यस्तो प्रतिक्रिया | पुलिस फाइनलमा पराजित | best coach
Автор: Mix tv Nepal
Загружено: 2025-06-14
Просмотров: 470
एपीएफ क्लबका नयाँ प्रशिक्षक पुष्प जंग मल्लसँगको छोटो विशेष कुराकानी।
उनले प्रशिक्षकको भूमिका सम्हालेको धेरै भएको छैन। तर, पहिलोपटक उनले एपीएफ क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउन सफल भएका छन् – त्यो पनि बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हराएर।
यो अन्तर्वार्तामा उनले खेल तयारी, टिमको मनोबल र भविष्यको योजनाबारे आफ्नो विचार व्यक्त गरेका छन्।
📺 पूरा अन्तर्वार्ता हेर्नुहोस् ।
#puspaJung #APFVolleyball #NepalVolleyball #PrachandaCup2025 #MixTVNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: