Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

#स्वागत

Автор: RD Rai

Загружено: 2021-12-11

Просмотров: 12462

Описание:

#स्वागत तथा बिदाई कार्यक्रम -२०७८ (कक्षा ११ र १२)#
असहजतामा पनि सहजता खोज्दै, समय सापेक्ष आफ्नो सम्पूर्ण शैक्षिक कार्यक्रमलाई, जहिल्यै updated अथवा अद्यावधिक गर्दै, गुणस्थरीय शिक्षामा अघि बढीरहन,े यो तपाइँ हाम्रो विद्यालय वा कलेज, पुष्पसदनले आफ्नो सबै प्रकारका Virtual/Online तथा Physical कार्यक्रमको आयोजना गरिरहेको तपाइँहरु सबैलाई अवगत छदैछ । मुख्यरुपमा, “जीवन जिउनुको अर्थलाई बुझेर आफ्नो जिन्दगीलाई सार्थक बनाउनु पर्छ” भन्ने कुरालाई ध्यानमा राख्दै, गुणस्तरीय पठन पाठनलाई आत्मसाथ गर्दै, विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर, सकेको र सम्भव भएसम्म, यस विद्यालय वा कलेजले आफ्नो विशिष्ट तथा उत्कृष्ट स्तरका शिक्षक तथा प्रोफेसरहरुको कडा मेहेनतका साथ, विभिन्न प्रकारका कठिनाईका बावजुत संघर्ष गरिरहेको छ ।
एउटा गाडी अघाडि गुड्न, त्यसले घर्षणको सामना गर्नै पर्छ ।
एउटा चङ्गा उचाईमा उड्नको लागि, त्यसमा डोरीले पछाडिबाट तानेकै हुनुपर्छ ।
एउटा रुख आकाशमा उचाई चुम्नको लागि, जराले जमीनभित्र धस्सिनै पर्छ ।
जति धेरै उचाई हुन्छ नि, त्यसको त्यति नै धेरै गहिराई पनि हुन्छ भन्ने भनाइ झैँ, यस पुष्पसदनले, आफ्नो गतिशील सफलताको उचाइ लिइरहेको छ ।
यस सफलताको उचाइ, तपाइँ सम्पूर्ण परिश्रमी, जेहेन्दार विद्यार्थी भाईबहिनीहरु तथा प्रत्येक डाइनामिक अर्थात गतिशील, उर्जाशील, परिश्रमी, सक्रिय अनि अति प्रेरक शिक्षक शिक्षिकाहरुको, प्रेम सहितको देखरेख तथा निर्देशनले सम्भव भएको हो ।

#स्वागत

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

उद्घोषण कसरी गर्ने ? || कार्यक्रम सञ्चालनको उदाहरण हेरेर सिक्नुस् || Public Speaking Tips

विजयकुमारको मन्तव्य  केपी  ओलीको पुस्तक 'म प्रधानमंत्री' हुदा' लोकार्पण समारोहमा

महाभारतका प्रमुख पात्र -प्रदीप गिरि (Pradip Giri)

विद्यालयबाट विद्यार्थीहरु विदाई हुँदाको भावुक क्षण || Farewell Program | Siddhartha Model School

@muktaudas को पूरा गजल सुनौं || साथमा Suman smarika, Laxman sangam, Nripesh upreti

बिध्यालय बाट बिदाई हुदा यस्ताे भयाे 😱 2081 कक्षा 10 काे बिदाई कार्यक्रम मा यस्ताे भयाे March 6, 2025

बिदाईको यो गीत | Nepali Bidai Geet |  A Farewell Song |

स्वागत मन्तव्य प्रस्तुत गर्दै शिक्षक शंकर पुरी_गोलढुङ्गा अर्किड एकेडेमी Goldhunga Orchid Academy

Today news🔴 live news || Nepali news || mukhe khabar || mukhe samachar || november 27 news

पूर्व शिक्षक तथा प्रअ. बिदाई कार्यक्रममा मन्तव्य

4 Daily Public Speaking Exercises || कुशल वक्ता कसरी बन्ने ? ||

राष्ट्रिय आधारभूत विद्यालय पटिहानीले आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम

नेपाली गजलका बादशाह गजल सुनाउदा दर्शकको आखाँभरि आँसु😢😥 Pradip Rodan|मफलर|अरुको भलो चिताउने जमना छैन

प्रमुख प्रशासकीय अधिकृत सूरण प्रसाद शर्माको विदाई फेरी भेटौला कार्यक्रम

[ बिदाई गित ]New nepali christian song 2018 || chute pachi || pheri bheta ||  amos  tamang | Magar

Welcome Speech (स्वागत मन्तव्य कक्षा ११) By Saurav Dhungana At Nabin Secondary School Pokhara-4

उद्घोषण कसरी गर्ने ? | udghoshana garne tarika ? | उद्घोषण तालिम || कार्यक्रम सञ्चालनको उदाहरण

Salyan Mahafil | Babu Tripathi | सल्यान महफिल | बाबु त्रिपाठी | Setoparda

मगरहरूले  जान्नै  पर्ने   || मगरको  इतिहास || मगर दिवस || Magar Diwas || History of Magar

स्वागत मन्तव्य कसरी गर्ने ?सफल वक्ता बन्ने तरिका |welcome speech in Nepali ? सजिलो तरिका नमुना सहित

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]