Most Popular Nepali Song | Gai Ta Badhyo (GARIBAKO CHAMELI) गरिबको चमेली बोल्दिने कोहि छैन 2078/2021
Автор: Sarthak Academy Nepal
Загружено: 2021-07-08
Просмотров: 107039
गीतः गाई त बाँध्यो, ढुंग्रोमा मोही छैन
लय परिमार्जन : रामेश श्रेष्ठ
शव्द संयोजन : रामेश, मन्जुल
स्वर : लासिमित राई, सुनिता सुब्बा, लोचन भट्टराई
संगीत संयोजन : भुपालमान सिं र रामेश
रेकर्डिस्ट : दीप तुलाधर
स्टुडियो : सिम्फोनिक, कमलादी
दृश्य सम्पादन : पुरुषोत्तम अधिकारी
यसको धुन मन्थली मुगीटारको लोकलयमा छ जसलाई रामेशले परिमार्जन गर्नुभयो साथै रामेश र मन्जुलबाट शव्द संयोजन भयो ।
राल्फाकाल २०२७ बाटै यो गीत जनतामाझ गाउन थालियो । जनतामाझ अति नै लोकप्रिय रहेको यो गीत धेरै प्रशंसकहरुको आग्रहमा २०५४ सालमा श्याम सापकोटाद्वारा निर्मित एवम् सिनेमा नेपालद्वारा प्रस्तुत यूगान्तकारी चलचित्र ‘बलिदान’मा समावेश गरियो ।
लामो समयपछि जनतामाझ आएको यो गीतमा धेरै साथी, शुभेच्छुकहरुको सल्लाह-सुझाव अनुसार लोक शाहद्वारा निर्मित अर्को जिवन्त चलचित्र ‘फिलिङ्गो’का केही जिवन्त दृष्यहरु संयोजन गरेर आम श्रोता सुभेच्छुकहरु समक्ष प्रस्तुत गर्यौं । जसमा प्रमुख एवम् सजिव अभिनय गर्नुहुनेहरुमा बाल कलाकार सचिन शाह हुन् भने उनको बुवाको भुमिका निर्वाह गर्नुहुने अर्का कलाकार हुन् स्वर्गीय चन्द्रबहादुर खत्री ।
चलचित्र ‘फिलिङ्गो’का लेखक, निर्माता, निर्देशक, क्यामेरा संचालक र सम्पादक प्रतिभाशाली लोक शाहज्यूलाई हार्दिक धन्यवाद ।
#chameli #gaitabadhyo #गरिबकोचमेलीबोल्दिनेकोहिछैन
👉 • Видео
👉 Subscribe to Sarthak Academy Nepal / @saarthakmusic
👉 Like us on our Facebook Page : / sarthakacademynepal
________________________________________
Please, Don't forget to like and share with everyone if you liked our songs/videos!
सार्थक गीत/संगीतहरूका लागि हाम्रो Channel Subscribe गर्न नभुल्नुहोला ।
Thank You.
**
© Sarthak Academy Nepal
E-mail:- sarthakpmacademy@gmail.com
**
@Copyright 2021 All the video content belongs to Sarthak Academy Nepal, Re-uploading our content to another channel may lead to illegal. Embedding to the website is allowed.
यस च्यानलमा रहेका कुनैपनि भिडियोलाई (Download) गरी अन्य कुनै पनि च्यानलमा (Re-upload) गरेको पाईएमा नेपाल प्रतिलिपि अधिकार ऐन- २०५९ बमोजिम कारबाही गरिनेछ ।
________________________________________.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: