Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? बाल विकासका मुख्य क्षेत्रहरु | दिनभरिका कृयाकलाप र रुटिन

Автор: ART OF TEACHING

Загружено: 2024-01-20

Просмотров: 93879

Описание:

प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? बाल विकासका मुख्य क्षेत्रहरु | दिनभरिका कृयाकलाप र रुटिन #artofteaching2021
➤ भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? दिन भरि गरिने कृयाकलापहरु के के हुन ? बाल विकास पाठ्यक्रम २०७७ ले व्यवस्था गरे अनुसार दैनिक कृयाकलाप सहितको रुटिन सहित प्रस्तु गर्ने प्रयास गरेको छु ।
पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो । प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि हो ।
Welcome to its video content today. What will be taught in the early childhood development class in this video content? What are the activities to be done throughout the day? I have tried to present the routine with daily activities as arranged by the child development curriculum 2077.
The main objective of the pre-primary class is to prepare all the children for school by means of various recreational activities. Since early childhood development guidelines address what and how to teach children in the classroom, the Early Childhood Learning and Development Standards (2068) are helpful in current situations where children are at home. A major purpose of this standard is to provide a vehicle for shared discussion among parents involved in the care and learning of young children, experts in early child development, and all community members about what reasonable expectations can be of these children and how they can be met.
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
निवेदन Download Link: https://shorturl.at/ghjMY
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhar  

प्रारम्भिक बाल विकास कक्षामा के सिकाउने ? बाल विकासका मुख्य क्षेत्रहरु  | दिनभरिका कृयाकलाप र रुटिन

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

एकाई ३ सिकाइ र बालमनोविज्ञान (सारांशमा)

एकाई ३ सिकाइ र बालमनोविज्ञान (सारांशमा)

सिकाइको अवधारणा, सिकाइलाई प्रभाव पार्ने तत्वहरु र सिकाइका सिद्धान्त|Tsc First Paper|Bini|Prasa

सिकाइको अवधारणा, सिकाइलाई प्रभाव पार्ने तत्वहरु र सिकाइका सिद्धान्त|Tsc First Paper|Bini|Prasa

सिकाइका सिद्धान्तहरु  | Ram Chandra Khadka | @ambitionguruloksewatayari   @AmbitionGuru

सिकाइका सिद्धान्तहरु | Ram Chandra Khadka | @ambitionguruloksewatayari @AmbitionGuru

How Child Development Shapes the Future | Samjana Basnet | Ep. 1 - Dr. Ganga Pathak

How Child Development Shapes the Future | Samjana Basnet | Ep. 1 - Dr. Ganga Pathak

आधारभूत तह कक्षा १-३ मा थिमगत रुपमा मासिक र त्रैमासिकरुपमा मूल्याङ्कन गर्ने तरिका

आधारभूत तह कक्षा १-३ मा थिमगत रुपमा मासिक र त्रैमासिकरुपमा मूल्याङ्कन गर्ने तरिका

प्रश्नोत्तर श्रृङ्खला

प्रश्नोत्तर श्रृङ्खला

MONTESSORI भनेको के हो ? हरेक अभिभावकले बुभ्ःनु पर्ने कुरा : Biz woman With Kumud Chhatkuli Bhatta

MONTESSORI भनेको के हो ? हरेक अभिभावकले बुभ्ःनु पर्ने कुरा : Biz woman With Kumud Chhatkuli Bhatta

सिकाईका सिद्धान्तहरु// बि.नि, प्रा.स, शिक्षक सेवा तयारी// रामचन्द्र खड्का सर

सिकाईका सिद्धान्तहरु// बि.नि, प्रा.स, शिक्षक सेवा तयारी// रामचन्द्र खड्का सर

सफल मानिस हरेक बिहान यी ७ काम गर्दछन | 7 Morning Habits of Successful People | Sachdev Chhetri

सफल मानिस हरेक बिहान यी ७ काम गर्दछन | 7 Morning Habits of Successful People | Sachdev Chhetri

तीन सुनौला केश भएको राक्षस | Devil 3 Golden Hair in Nepali | Nepali Fairy Tales | Wings Music Nepal

तीन सुनौला केश भएको राक्षस | Devil 3 Golden Hair in Nepali | Nepali Fairy Tales | Wings Music Nepal

बालमैत्री विद्यालय र बालअधिकार  @RamchandraKhadkarc

बालमैत्री विद्यालय र बालअधिकार @RamchandraKhadkarc

परिक्षा र मूल्याङ्कनका साधनहरू

परिक्षा र मूल्याङ्कनका साधनहरू

मानव वृद्धि र विकास || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का

मानव वृद्धि र विकास || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का

के तपाई वालविकास सहजकर्ता शिक्षक हुनुहुन्छ ?बालबालिकालाई सजिलैसंग कसरि सिकाउने Motivational training

के तपाई वालविकास सहजकर्ता शिक्षक हुनुहुन्छ ?बालबालिकालाई सजिलैसंग कसरि सिकाउने Motivational training

हालको शैक्षिक संरचना कस्तो छ ?   @ambitionguruloksewatayari  #ramchandrakhadka #ramsir

हालको शैक्षिक संरचना कस्तो छ ? @ambitionguruloksewatayari #ramchandrakhadka #ramsir

सिकाइका सिद्धान्तहरु | Learning Theory's | @ambitionguruloksewatayari @AmbitionGuru

सिकाइका सिद्धान्तहरु | Learning Theory's | @ambitionguruloksewatayari @AmbitionGuru

Teacher Licence Model Question Answer|Shikshaksewa Aayog|Bini|Prasa|Tsc. First Paper

Teacher Licence Model Question Answer|Shikshaksewa Aayog|Bini|Prasa|Tsc. First Paper

बालमैत्री स्थानीय शासन घोषणाका लागि सूचकहरु के के हुन ? स्थानीय तहलाई बालमैत्री घोषणाको प्रकृया के ?

बालमैत्री स्थानीय शासन घोषणाका लागि सूचकहरु के के हुन ? स्थानीय तहलाई बालमैत्री घोषणाको प्रकृया के ?

प्रारम्भिक बालविकास: मानव विकासको जग  | प्रारम्भिक बालविकासका पक्षहरू |  महत्वपूर्ण अध्ययन सामग्री

प्रारम्भिक बालविकास: मानव विकासको जग | प्रारम्भिक बालविकासका पक्षहरू | महत्वपूर्ण अध्ययन सामग्री

पुर्ववाल्यावस्था | उत्तर वाल्यावस्था || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का

पुर्ववाल्यावस्था | उत्तर वाल्यावस्था || Education by Ramchandra Khadka || शिक्षा रामचन्द्र खड्का

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]