वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्था ।
Автор: Mr. & Mrs. Banker
Загружено: 2025-07-01
Просмотров: 319
मुख्य बुँदाहरू:
बैंकहरूले गाउँघर, विद्यालय, समुदायहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्छ।
ग्राहकले बुझ्न सक्ने भाषामा (जस्तै नेपाली वा स्थानीय भाषा) सूचना दिनुपर्छ।
ऋण, बचत, बीमा, डिजिटल कारोबार, कर्जा व्यबस्थापन, जोखिम तथा ठगीबाट बच्ने उपायहरूमा जनचेतना दिनुपर्छ।
वित्तीय सेवाका शुल्क, सर्त तथा जानकारी स्पष्ट रूपमा उपलब्ध गराउनुपर्छ।
गुनासो व्यवस्थापन प्रणाली (हटलाइन, इमेल, उजुरी बक्स आदि) अनिवार्य रूपमा सञ्चालनमा ल्याउनुपर्छ।
डिजिटल बैंकिङको बढ्दो प्रयोग अनुसार साइबर सुरक्षाको ज्ञान दिनुपर्छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: