प्याराफिट र फ्लडलाइट निर्माण जारी, ओलीलाई आफ्नै बोली भारी - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2025-05-07
Просмотров: 10586
गत असार ३२ मा पदभारग्रहण गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रीपरिषद् बैठकमार्फत टियु रंगशाला तीन सय दिनभित्र बनिसक्ने घोषणा गरेका थिए । बुधबार प्रधानमन्त्री ओलीले दिएको समयसिमा सकियो । बरु त्यसको दुई दिनअघि प्रधानमन्त्री ओलीले सोमबार निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्दै दुई महिनाको समय थप गरेका छन् । अब निर्माण कम्पनीले असार अन्तिम साता रंगशाला निर्माणको काम सकिसक्नु पर्नेछ । यस्तो अवस्थामा कस्तो बन्यो त टियु रंगशाला ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: