अर्गनाइजेसनद्वारा दार्जीलिङमा एफिडेफिट गर्नमा जनताको धेरै गुनासो आएको छ !!
Автор: Himali Channel Darjeeling
Загружено: 2025-11-23
Просмотров: 123
घूम जाेरबङलाे पिपल्स अर्गनाइजेसनका चार जनाकाे प्रतिनिधि टोलीले एक प्रेश भेला गरेर अहिले हामीलाई धेरै आमजनताको यो गुनासो आइरहेको छ कि दार्जीलिङ जिल्लापाल अफिसमा एफिडेफिट गर्न गएको समय असुबिता भाेग्न परिरहेको गुनासो लिखित रूपमा आएको सभापति सांगे डुक्पाले बताएका छन्।
एफिडेफिटमा विशेष साधारण आमजनताको नाम उमेर जन्म तारिख कुनै नाेकरी निम्ति आदि संशोधन प्रक्रिया गरिने गर्छ। दैनिक ३० जनाकाे गरिन्छ तर एफिडेफिट गर्ने भीड दैनिक सयभन्दा बढी हुन्छ।
प्रायः एफिडेफिटकाे निम्ति चाहिने एन जि स्टाम काे कमी भइरहेको धेरै गुनासो आएको छ। जुन एन जि स्टाम लिन सिलिगुडी जानै पर्ने गम्भीर समस्या भइरहेको छ। अर्गनाइजेसनद्वारा दार्जीलिङ जिल्लापाल यहाँका प्रशासन समक्ष याेअनुराेध गरेका छन् कि दार्जीलिङ अफिसमा एफेडेफिट गर्ने कर्मचारी पनि एक जना मात्रै नराखेर तीन चार जना राखिदिने अनुरोध गरेका छन्। एफिडेफिटमा चाहिने एन जि स्टाम पनि यहीँ उपलब्ध गराई दिने अनुरोध महासचिव ठेणडुप वाङदीले गरेका छन्। आजको पत्रकार भेलामा सभापति सांगे डुक्पा, महासचिव ठेणडुप वाङदी, सहसचिव फिन्चाे वाङदी, प्रदिप राई आदि उपस्थित रहेको थियो।
Facebook Page:
https://www.facebook.com/profile.php?...
Facebook Profile :
/ zafar.akil.9
Instagram :
/ himali_channel520
X :
https://x.com/himalichannel62
X :
https://x.com/ZafarAqueel786
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: