किराँतेश्वर महादेव ढुङेधाम फिदिम १३
Автор: bipin vlog
Загружено: 2026-01-06
Просмотров: 53
याे किराँतेश्वर महादेव धाम फिदिम १३ दिल्पामा रहेको छ । याे धाम २०२८ सालमा स्थानीय फाेक्तके बनझाँक्री द्ववारा उत्पति गरिएको हाे । याे धाममा स्थानीय नागरिक भनाई अनुसार अहिलेसम्म ५६ बर्ष भईसकेकाे छ ।अहिलेसम्म भक्तजनको मनाेकाङक्षा पूरा हुन्छ । भईरहेकाे छ ।अहिले स्थानीय राईसमुदाय र तामाङ समुदायले संयुक्तरूपमा माघ १ गते भब्य आरधाना गरि पुजा गर्दछ ।।।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: