रेसुङ्गा क्षेत्रको नामकरण र इतिहास । रेसुङ्गा (Resunga) Gulmi, Nepal lस्वर्गको एक टुक्राl
Автор: Info Nepal
Загружено: 2023-03-07
Просмотров: 1939
#resunga #peaceofheavengulmi #gulmi
समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाको रेसुंगा नगरपालिका भित्र पर्छ। प्राचीन युगमा ऋष्यशृंग ऋषि जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए । र बल्ल भगवान राम लगायतका उहाँका भाइहरू जन्मनुभएको थियो l त्यस तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गयको विश्वास गरिन्छ ।
कृपया हाम्रो Youtube Channel लाई Subscribe गर्नुहोस। भिडियो मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस ।
VIDEO HIGHLITS:-
Which district is Resunga in Nepal?
What is the description of Resunga?
Which is the historical place of Resunga?
What is the height of Resunga Hill?
यस Youtube Channel मा रहेको कुनै पनि भिडियोहरू Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कारबाही हुनेछ ।Using of this video on other channels without prior permission will be strictly prohibited |
Music in this video:
Licensed to YouTube by:-
No Copyright Flute Music l Nature Flute Music ll EACFM l Endless Audio.
©Info Nepal 2023
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: