कक्षा १-३ को त्रैमासिक मूल्याङ्कन तरिका | Class 1-3 New Evaluation System | CDC New Curriculum
Автор: Nepali Book
Загружено: 2024-01-09
Просмотров: 47551
Video title:
कक्षा १-३ को त्रैमासिक मूल्याङ्कन तरिका | Class 1-3 New Evaluation System | CDC New Curriculum
About this video:
In this video, the method of evaluation according to the new curriculum is taught. Currently, the method of evaluation for classes 1 to 3, which is being implemented in the school level of Nepal, is very different from the traditional one, so most of the teachers have not been able to understand it, so this video has been prepared to make it easy for all teachers.
यो भिडियोमा हेरक शिक्षकले जान्नैपर्ने कक्षा १ देखि ३ सम्मको त्रैमासिक मूल्याङ्कन तरिका विस्तृतमा सिकाइएको छ ।
हाल विद्यालय तहमा लागू भैरहेको कक्षा १ देखि ३ सम्मको मूल्याङ्कन तरिका परम्परागतभन्दा निकै भिन्न प्रकृतिको भएको हुँदा अधिकांश शिक्षकहरुले यसलाई बुझ्न सक्नुभएको छैन, त्यसैले सबै शिक्षकहरुलाई सहज होस् भन्नका लागि यो भिडियो तयार गरिएको हाे ।
भिडियो हेरिसकेपछि कक्षा १ देखि ३ सम्मको मूल्याङ्कन तरिका जान्न धेरै सजिलो हुनेछ । कक्षा १-३ मा अध्यापनरत सबै शिक्षकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : https://instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Mak...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All Videos
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
https://www.youtube.com/playlist?list...
#nepali_book
#class_1-3_evaluation_system
#newcurriculum
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: