Yahoveh Mero Gothalo (Lyrics) - New Life Kathmandu
Автор: Like A Version
Загружено: 2023-09-24
Просмотров: 5391
yahoveh mero gothalo is a nepali christian worship song sung by New Life Worship, Kathmandu worship team.
🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Yahoveh Mero Gothalo (Lyrics) - New Life Kathmandu
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
🎤 Lyrics: 🎸Chord: B - major
कोः यहवे मेरो गोठालो, मलाई केही घटि हुँदैन
उनले हरियो खर्कमा मलाई चराउनेछन् ।
१. सुख–चैनको पानीनिर सदैव डो¥याउनेछन्
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउनेछन्।
२. आप्mनै नाउँको कारण जहीँ गए तापनि
धर्मको सुमार्गमा मलाई अगुवाइ गर्नेछन्।
३. अँ मृत्युको छायामा हिँड्नुपरे तापनि
रक्षा गर्छन्जहीं जाऔं तब किन डराऔं ।
४. सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
५. निश्चय भलाइ र कृपा जीवनभरि रहन्छ
यहवेको स्वर्गधाममा सदैव बास गर्नेछु ।
==========================
📧CONTACT US AT: [email protected]
==========================
#yahovehmerogothalo #newlifeworship #nepalichristiansong #lyrics #likeaversion #newlifekathmandu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: