ताम्सालिङ भुमिको बिभिन्न भु-भाग बाट बौद्ध सिङ्गोन जात्रामा उपस्थित अर्गानिक कलाकार | 29 चैत्र 2081
Автор: Tamsaling Sanchar
Загружено: 2025-04-13
Просмотров: 657
नेपाल प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधताको एक अनुपम उदाहरण हो । यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू शताब्दीयौँदेखि आपसमा मेलमिलापका साथ बस्दै आएका छन् । यस्तो विविधताले नेपालको मौलिक पहिचान निर्माण गरेको छ । यसलाई जगेर्ना गर्न र अझ सुदृढ बनाइराख्न मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ करिब १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी मातृभाषा बोल्ने समुदाय र विभिन्न धर्म मान्ने नागरिकहरू छन् । यस्तो विविध समाजको संरक्षण र प्रवर्द्धनका लागि सशक्त, उत्तरदायी र समावेशी मिडिया अपरिहार्य हुन्छ । मिडियाले सबै जात, भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने सामग्री उत्पादन गर्नुपर्छ । केवल मुख्यधारका समुदाय होइन, पछाडि पारिएका, अल्पसंख्यक समुदायको आवाजलाई पनि बराबरी स्थान दिनु अत्यावश्यक छ । विभिन्न जातजातिका संस्कार, चाडपर्व, नृत्य, गीत, खाना र रहनसहनलाई उजागर गर्ने सामग्रीले संस्कृतिको संरक्षणमा सहयोग पुर्याउँछ ।
मिडियाले लोकसंस्कृति तथा मौलिक परम्परालाई देखाउने कार्यक्रमहरू प्रसारण गर्नु आवश्यक छ । मिडियाले जातीय, भाषिक वा धार्मिक विभेद हटाउन सचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्नुपर्छ । विविधता हाम्रो सम्पत्ति हो भन्ने सन्देश प्रवाह गर्न मिडिया सक्षम माध्यम हो ।
नेपालका धेरै भाषा लोप हुने अवस्थामा छन् । ती भाषामा रेडियो कार्यक्रम, समाचार वा अन्य सामग्री प्रसारण गरिएमा भाषाको संरक्षणमा ठुलो योगदान पुग्छ । मिडियाले विभिन्न समुदायबीच संवाद, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसले समाजमा सहिष्णुता र मेलमिलापको वातावरण तयार गर्छ ।
नेपालको विविधता हाम्रो गौरव हो । यसलाई जगेर्ना गर्नु केवल राज्य वा समुदायको मात्र होइन, मिडियाको पनि कर्तव्य हो । समावेशी, उत्तरदायी र विविधतालाई सम्मान गर्ने मिडिया समाज परिवर्तनको प्रेरक शक्ति बन्न सक्छ ।
त्यसैले 'लार्क्युङ मिडिया' सामाजिक एकता, सांस्कृतिक धरोहरको संरक्षण र बहुलतालाई सम्मान गर्ने दिशामा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको हो । तपाईंहरुको साथ समर्थनले हामिलाई थप स्वतन्त्र, निडर र प्रभावकारी बन्न हौसला मिल्नेछ, सत्य, तटस्थ र समाजोपयोगी मिडिया बन्ने भरपुर प्रयास रहनेछ, र समाजमा सकारात्मक परिवर्तन ल्याउन हरदम प्रयासरत रहने छ ।
समसामयिक, राजनितिक, धार्मिक, सांस्कृतिक साथै जनचेतनामुलक साथै मनोरञ्जनात्मक भिडियोहरु हेर्नका लागि च्यानललाई Like, Subscribed, Comment र Share गर्नुहोला। यहांहरुको कुनै सल्लाह र सुझाव छ भने Comment box मा Comment गर्नुहोला । हामी सधै यहांहरुको सल्लाह र सुझापको अपेक्षा गर्दछु ।
follow me
👉facebook
/ gopalztmg
👉Twiter
Take a look at Gopal Tmg (@midpoint123): https://twitter.com/midpoint123?s=09
👉Instagram
https://www.instagram.com/midpoint12?...
👉Tiktok
https://www.tiktok.com/@gopaltheeng0?...
Using of this video on other channels and any kinds of social sites without prior permission will be strictly prohibited.
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: