दाप सहितको खुकुरीमा मतदान गरौं-चुनावी गीत babina kirati/sagar kerung/moni tamling/kumar lingden
Автор: Yakthung Films
Загружено: 2022-10-19
Просмотров: 816
स्वर - बबिना किराँती
संगीत - मोनि ताम्लिङ
निर्माण - युङ्चाहिम
निर्माण कम्पनी - याक्थुङ फिल्म्स
शब्द - सागर केरुङ
काट्टो खानेहरुबाट देश बचाउनलाइ
सबै उन्ने फूलको माला लगाउनलाइ
समृद्ध नेपाल बनाउने अभियान
सागर केरुङ्लाइ हाम्रो मतदान
दाप सहितको खुकुरीमा गरौं मतदान !
गर्छौं हामी साथ दिनु हाम्रो जाँगरलाइ
हामीले जिताउनैपर्छ केरुङ सागरलाइ
हाम्रो अस्तित्व हाम्रो पहिचान
सागर केरुङ्लाइ हाम्रो मतदान
दाप सहितको खुकुरीमा गरौं मतदान !
गरिव किसानका छोरा हुन् गर्छ साथ पाए
जीत हाम्रै निश्चित छ खुकुरीमा भोट लाए
हाम्रो गौरव हाम्रै स्वाभिमान
सागर केरुङ्लाइ हाम्रो मतदान
दाप सहितको खुकुरीमा गरौं मतदान !
- सागर केरुङ
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: