Latrameshwor महादेव from Kathmandu// कसरी जान सकिन्छ त अहिले जानलाई //
Автор: SAN Nepal
Загружено: 2024-09-28
Просмотров: 1286
Latrameshwor महादेव from Kathmandu// कसरी जान सकिन्छ त अहिले जानलाई //@sannepal
नमस्कार साथीहरु 🙏
Latrameshwor mahadev को मन्दिर जानको लागि सोच्दै हुनुहुन्छ भने तपाईहरु दशैं पछि जानुहोला तपाईहरुको बजेट थौरै भएनी पुग्ने छ साथै दुःख पनि थोरै नै पाउँनु हुनेछ दशैं पछि बाटो बन्दै छ भने मात्र १ देखि डेड घण्टा मा पुग्न पनि सक्नु हुनेछ त्यति दिन बिहान गएर बेलुका फर्कन पनि सक्नु हुनेछ होईन एक रात बसेर रमाइलो गर्ने हो भने पनि तपाईंलाई sayangtan बाजेको homestay मा अन्त भन्दा आदा मूल्य मै घरमै बसेको जस्तै गरेर राख्नु हुनेछ त्यो पनि निकै सस्तो मा ठाउँ निकै रमाइलो छ मजाले घुम्न सक्नु हुनेछ।
हस् त धन्यबाद नमस्कार 🙏
#Kathmandu to latrameshowr ride
#travel
#rider
#Ride ns 200
#mahadev
#mahadevbhakt
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: