Oh..Budhi budhi chwak|बूढी बूढी च्वॅाक ओ बूढी बूढी च्वॅाक। बि बि सी बूढी बूढी च्वॅाक
Автор: Mohan Lamsong
Загружено: 2021-11-20
Просмотров: 631
मेरो आफ्नै शब्द, लय र श्वरमा
सूनेर,हेरेर सपोर्ट गरी दिनु होला
शब्दहरु थोरै उच्छि्र्ंगल र छाडा जस्तो भए पनि त्यस्तो समाजले नपचाउने प्रकारको नभएको बिश्वास छ र अहिलेको जमानामा धेरै डबल मिनींग र प्रतक्ष्य रूपमा Slang Word haru प्रयोग गरेर गाईएको गीतहरु पनि सून्नमा आउॅछ। त्सस्तो गीतहरुको तुलनामा मैले लेखेको शब्दहरु सामान्य नै हुन जस्तो लागेर पोष्ट गरेको छु।
अनि यो गीतको title हेर्दा र सून्दा अलि अनौठो र दिदी बहिनीहरुको बारेमा नराम्रो हो की जस्तो लाग्न सक्छ तर त्यस्तो पटक्कै होईन। बरु उहॅहरुको शून्दरता अनि न्रित्य र अभिनय कला प्रस्तुतीको सम्मान स्वरूप बनाउने प्रयास गरेको हो।
टिकटक हेर्ने क्रममा दिदी बहिनीहरूको प्रस्तूति हेर्दै गर्दा यो शब्द फ्याट्टै आयो अनि त्यसैलाई लिएर लेख्दै जॅादा जानी नजानी गीत बनाई पठाईयो। अनि यत्तिकै के राख्नू गाई पनि दिन्छु भनेर आफै यता उता मिलाएर गाउने कोशिस गरेकोछु। भविष्यमा मौका मिले ब्यवस्थित रुपले म्युजिक बनाएर स्टुडीयोमा गाएर proper music video बनाउने रहर छ हेरौं के हुन्छ अहिले लाई चॅाही यही JPT भिडीयो हेरेर ईन्जोय गर्नू होला अनि मेरो च्यानल सब्सक्राइब पनि गरी दिनु होला🙏🙏
My own lyrics and own voice
Song is based on a word “budhi budhi chwak” mean
Beautiful, attractive old lady.. which is written to respect and recognition of middle age and and older ladies for their beautiful dances, acting and other performance on social media…
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: