Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Effective learning through the use of technology प्रविधिको प्रयोगले पढाई प्रभावकारी ।। शिव मावि

Автор: Amar Raj Naharki

Загружено: 2022-08-02

Просмотров: 584

Описание:

प्रविधिको प्रयोगले पढाई प्रभावकारी
अमरराज नहर्की
तनहुँ । तनहुँमा प्रविधिको प्रयोग गरिएको विद्यालयमा शैक्षिक अवस्था उकास्न मद्धत पुगेको पाईएको छ । व्यास नगरपालिका–१० दुम्सि स्थित शिव माध्यामिक विद्यालयले ‘पूर्ण प्रविधि मैत्री माध्यम’ बाट पढाई सञ्चालन गरेपछि पढाई प्रभावकारी भएकाले शैक्षिक अवस्था उकास्न मद्धत पुगेको नतिजाबाट देखिएको छ । कक्षा ४ बाट प्रथम श्रेष्णीमा उतिर्ण हुनु भएका शुसिल लामिछाने प्रविधीको माध्यमबाट कक्षा सञ्चालन भएपछि कक्षा ५ मा भने विशिष्ट श्रेणीमा उर्तिण भई कक्षा ६ मा पुग्नु भयो । कक्षामा प्रथम हुनु भएका लामिछाने प्रविधिले बुझ्न सजिलो भएकोले अङ्क धेरै ल्याउन सफल भएको बताउनुभयो ।
सोही कक्षामा अध्ययन गर्ने आशिक गिरी अध्ययन गर्ने बुझ्न सजिलो र पढ्न पनि रुची लाग्ने भएकोले पहिले भन्दा अङ्क धेरै ल्याउन सफल भएको गिरी बताउनुहुन्छ । ‘काठमाडौं सहरको बारेमा पढ्नु पर्दा पहिला चित्र मात्रै हेर्दा बुझ्न कठिन हुन्थ्यो अहिले भिडियोमा हेर्न, पढ्न र सुन्न पाइने भएकोले बुझ्न सजिलो भएको छ, गिरीले भन्नुभयो, त्यस्तै अन्य पाठहरु पनि भिडियोको माध्यमबाट बुझ्न सहज भएकोले नम्बर धेरै ल्याउन सजिलो भएको बताउनुभयो ।
कक्षा ९ पढ्ने प्रकृति सापकोटाले प्रत्येक विषयमा पहिले भन्दा १५ भन्दा बढी अङ्क ल्याउन सफल हुनु भएको छ । प्रोजेक्टरबाट भिडियो, अडियो, नक्सा चित्रहरु स्मार्ट बोर्डमा देख्न पाउँदा सम्झिन सजिलो भएकोले अङ्क वृद्धि भएको सापकोटाले बताउनुभयो । ‘स्मार्ट बोर्ड राखेपछि बुझ्न सजिलो भएको छ भने पढ्न पनि अल्छी लाग्दैन’ सापकोटाले भन्नुभयो । लामिछाने, गिरी र सापकोटाको जस्तै सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धीमा वृद्धि भएको छ । सो विद्यालयले गत वर्ष देखि पूर्ण प्रविधिमा आधारित पढाई सञ्चालन गरेपछि पढाईमा विद्यार्थीको रुची बढेको पाईएको छ । पूर्ण प्रविधि अन्तर्गत कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ । स्मार्ट बोर्डमा शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त एवं प्रभावकारी रूपमा प्रयोग गर्न सकिएकोले पढाई प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक तिर्थराज परियारले बताउनुभयो । ‘प्रविधिको माध्यमबाट पढाई सञ्चालन गर्दा चित्र, रङ र ध्वनिको सम्मिश्रण हुने हुनाले प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव भएको छ’ प्रधानाध्यापक परियारले बताउनुभयो । मल्टिमेडियोको माध्यमबाट कक्षा सञ्चालन गर्दा सकाईको अभिवृद्धि हुने, सिकाई गति वृद्धि भएको उहाँले बताउनुभयो । हाल स्मार्ट बोर्ड र मल्टिमिडिया प्रोजेक्टरबाट हुने पढाइले शिक्षणसिकाइ सहज बनेको अनुभव प्रधानाध्यापक परियारको छ । यसले सिकाइ उपलब्धिसमेत बढेको उहाँको ठम्याइ छ । शिक्षक एकोहोरो कराएर पढाउनुभन्दा प्रविधिमार्फत् श्रव्यदृश्यको आधारमा सिकाउँदा विद्यार्थीको पढाईमा ध्यान गएकोले प्रभावकारी भएको छ’ परियाले भन्नुभयो ।
विद्यालयका आईसिटी संयोजक विनोद पौडेलले पूर्ण प्रविधिमैत्री बनाई पठन पाठन भएको जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म नेट सहित स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्म स्मार्ट बोर्ड जडान गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भई सङ्घीय सरकारले दुई पटक गरेर १३ लाख रुपियाँ विनोजित भई सोही रकमबाट विद्यालयलाई प्रविधिमैत्री बनाईएको संयोजक पौडेलले बताउनुभयो । ‘प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई पहिलेभन्दा रमाइलो, चाखलाग्दो त बनाएकै छ । यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर सिक्ने बानीको समेत विकास गरिदिएको छ’ आईसीटी संयोजक पौडेलले भन्नुभयो । नमुना बाल शिक्षा कार्यक्रम अन्तर्गत व्यास नगरपालिकालको सहयोगमा विद्युत सेवा अवरुद्ध भएको बेला कक्षा सञ्चालनको लागि सोलार प्यानल जडान गरिएको शिक्षक पौडेलले जानकारी दिनुभयो । यो विधिबाट शिक्षक केन्द्रित भन्दा पनि प्रविधि केन्द्रित हुने विद्यार्थीलाई आफैं सिक्न प्रोत्साहन गर्ने गरेको आईसीटी संयोजक पौडेलले बताउनुभयो । कितावी विषयबस्तु बाहेकका विषयमा अध्ययन गर्न, पढाईको क्रममा शिक्षकले गरेको सिर्जना, विद्यार्थीहरुले गरेको सिर्जनालाई सुरक्षित राख्नु, पुन प्रयोगमा ल्याउन, अरुलाई सिकाउन सजिलो बनाएको विद्यालयले जनाएको छ ।
नेपाली विषयको शिक्षिका विष्णुदेवी कँडेलले पाठ्यक्रम र पाठ्य पुस्तक बोक्नु पर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो । पाठ्यक्रमले तोकेको उद्धेश्य पुरा गन युगको आवश्यकता अनुसार आधुनिक प्रविधिलाई अपनाउनु पर्छ भन्ने अवधारणा अनुरुप प्रविधिको सहयोग भएकाले पठन पाठनमा सहज भएको बताउनुभयो । स्मार्ट बोर्डमा कथा, चुडकिलाहरु देखाउन सकिने भएकाले ध्यान तान्न सजिलो समेत भएको उहाँले बताउनुभयो । शिक्षक तथा विद्यार्थी दुवै अनुसन्धानात्मक बनेर नयाँ नयाँ कुरा खोजेर ज्ञान लिन सहज भएको शिक्षिकाा कँडेलले बताउनुभयो । ‘प्रविधिको प्रयोगले शिक्षकलाई बढाउन सजिलो हुनुको साथै पढाईमा विद्यार्थीको रुचि पनि बढेकोले पढाई प्रभावकारी भएको छ’ कँडेलले भन्नुभयो । सबै शिक्षकहरुलाई आईसिटीबाट पठन पाठन सम्बन्धि आवश्यक तालिम प्रदान गरिएको छ । विद्यालयका अनुसार आवश्यक शैक्षिक सामग्री जस्तैः सफ्टवेयर, ई–बुक्स, भिडियो, अडियोजस्ता शिक्षण सामग्री तयार पार्न तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई आवश्यक पाठ्यसामग्री कुनै पनि बेला डाउनलोड गर्न पाएका छन् पढाइमा प्रविधि प्रयोगले सिकाइ प्रणालीलाई सरल, व्यवहारिक, मनोरञ्जक र चिरस्थायी बनाउने विद्यालयलाई प्रविधि मैत्री बनाईएको हो । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थापन प्रक्रियालाई सहज र प्रभावकारी बनाएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमाकान्त ढुङ्गानाले बताउनुभयो । ‘पढाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी ठाटो भएका छन्’ ढुङ्गानाले भन्नुभयो ।

Effective learning through the use of technology प्रविधिको प्रयोगले पढाई प्रभावकारी ।।  शिव मावि

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रविको खतरनाक सम्बोधन लगत्तै डा.केसीले खोले मुख: भोलिको परिस्थिति डरलाग्दो,बाहिरियो यस्तो गोप्य सूचना

रविको खतरनाक सम्बोधन लगत्तै डा.केसीले खोले मुख: भोलिको परिस्थिति डरलाग्दो,बाहिरियो यस्तो गोप्य सूचना

Чем ОПАСЕН МАХ? Разбор приложения специалистом по кибер безопасности

Чем ОПАСЕН МАХ? Разбор приложения специалистом по кибер безопасности

सहर छोडेर गाउँमा माछापालन | Fish Farming Success Story | Nepali Farmer Inspiration

सहर छोडेर गाउँमा माछापालन | Fish Farming Success Story | Nepali Farmer Inspiration

5 АРХЕОЛОГИЧЕСКИХ ЗАГАДОК, КОТОРЫЕ НИКТО НЕ МОЖЕТ ОБЪЯСНИТЬ

5 АРХЕОЛОГИЧЕСКИХ ЗАГАДОК, КОТОРЫЕ НИКТО НЕ МОЖЕТ ОБЪЯСНИТЬ

D_PARTH is live

D_PARTH is live

शिक्षण सिकाइमा सूचना सञ्चार र प्रविधिको प्रयोग

शिक्षण सिकाइमा सूचना सञ्चार र प्रविधिको प्रयोग

Nepali news 🔴 पुष ८ गते मंगलबार || Nepal Post News || nepali samachar live |  December 23, 2025

Nepali news 🔴 पुष ८ गते मंगलबार || Nepal Post News || nepali samachar live | December 23, 2025

Акунин ошарашил прогнозом! Финал войны уже решён — Кремль скрывает правду

Акунин ошарашил прогнозом! Финал войны уже решён — Кремль скрывает правду

Почему Азовское море — самое опасное в мире

Почему Азовское море — самое опасное в мире

Ночные пробуждения в 3–4 часа: как найти причину и вернуть глубокий сон.

Ночные пробуждения в 3–4 часа: как найти причину и вернуть глубокий сон.

राजनीति, राजसंस्था, बिपी, काँग्रेस र भ्रष्टाचार : कांग्रेस नेता चन्द्र भण्डारीसँगको बिशेष कुराकानी !

राजनीति, राजसंस्था, बिपी, काँग्रेस र भ्रष्टाचार : कांग्रेस नेता चन्द्र भण्डारीसँगको बिशेष कुराकानी !

Nepali news 🔴 आज पुस 7 गते सोमबार | nepal news tv news aaja ka samachar Live december 22,2025 Gen

Nepali news 🔴 आज पुस 7 गते सोमबार | nepal news tv news aaja ka samachar Live december 22,2025 Gen

प्रभावकारी शिक्षण सिकाईको प्रमुख साधन ---रुब्रिक्स !!!!!!!!!

प्रभावकारी शिक्षण सिकाईको प्रमुख साधन ---रुब्रिक्स !!!!!!!!!

डिल्लीराम र बोधराजको अन्तर्वार्तामै हानाहान:पत्रकारलाई पर्यो हम्मेहम्मे,रवि र दुर्गाबारे विशेषखुलासा

डिल्लीराम र बोधराजको अन्तर्वार्तामै हानाहान:पत्रकारलाई पर्यो हम्मेहम्मे,रवि र दुर्गाबारे विशेषखुलासा

Три дня в Японии: какой итог?! | President

Три дня в Японии: какой итог?! | President

Учебник по Excel за 15 минут

Учебник по Excel за 15 минут

ЧП в семье Путина / Спецоперация в Санкт-Петербурге

ЧП в семье Путина / Спецоперация в Санкт-Петербурге

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली | Himalaya TV

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली | Himalaya TV

Она Была «Негодной Для Брака» — Её Отец Отдал Её Самому Сильному Рабу, Вирджиния, 1856

Она Была «Негодной Для Брака» — Её Отец Отдал Её Самому Сильному Рабу, Вирджиния, 1856

Почему пожилые умирают не от сердца, а из-за ног

Почему пожилые умирают не от сердца, а из-за ног

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]