कोरियाको कामसंगै फुर्सद सदुपयोग गर्दै फर्सी–कुखुरा–कुकुरसम्मको Mini Farm Life | नयाँ काम खोज्दै 🇳🇵🇰🇷
Автор: Yonjana Lifestyle | Nepali & Korean for Beginners
Загружено: 2025-12-02
Просмотров: 71
कोरियामा हाम्रो परिवार 🇰🇷🇳🇵 | फुर्सद सदुपयोग गर्दै फर्सी–कुखुरा–कुकुरसम्मको Mini Farm Life | नयाँ काम खोज्दै
कोरिया बसाइँको बीचमा हाम्रो सानो परिवारले फुर्सदको समय सदुपयोग गर्दै बनाएको Mini Farm Life—
फर्सी खेतीदेखि कुखुरा र कुकुर पालनसम्म… ❤️🇰🇷🇳🇵
यस व्लगमा:
• कोरियामा खेती गर्ने हाम्रो अनुभव
• कामसँगै फर्सी लगाएको ठाउँ
• धेरै फर्सी उत्पादन भएर उपहार दिने तयारी
• जाडो बढेपछि कुकुरलाई सिरकले न्यानो बनाएको
• कुखुरा खोरबाट भागेपछि खोजेको रमाइलो क्षण 😂
• अब हामी यो ठाउँ छोडेर जाने तयारी
• र नयाँ कामको खोजीमा… 🙏
• Korea family vlog
• Nepali in Korea
• Mini farm in Korea
• फुर्सद सदुपयोग vlog
• कोरियामा खेती
• Korea Nepali family
• फर्सी खेती vlog
• कुखुरा पालन vlog
• कोरिया vlog नेपाली
• नयाँ काम खोज्दै Korea
हामीले यहाँ बसेर जे–जति सकेका छौँ, त्यसले धेरै सिकायो र बचत गर्न पनि मद्दत गर्यो।
यदि तपाईंले मिल्नेखालको कामको जानकारी पाउनुभयो भने,
👉 हामीलाई सम्पर्क गरेर सहयोग गरिदिनुहोला।
धन्यवाद ❤️
Family Vlog from Korea 🇳🇵🇰🇷
#KoreaVlog #NepaliInKorea #FamilyVlog #KoreanLife #MiniFarmLife #KoreaFarming #PumpkinFarming #ChickenFarming #DogLovers #KoreaDailyLife #FamilyJourney #WeekendVlog #MovingVlog #NewJobHunt #LifeInKorea #RealLifeVlog #ViralVlog
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: