श्री ५ युवराजाधिराज पारस सरकारबाट काठमाडौंमा जेष्ठ नागरिकलाई सम्मान।।
Автор: SHISHIR TIWARI
Загружено: 2025-02-04
Просмотров: 4792
श्री ५ युवराजाधिराज पारस वीर बिक्रम शाह देव सरकारका बाहुलीबाट मिति २०८१-१०-२२ काठमाडौं महानगरपालिका वडा नं २७ का ९७ देखि १०३ वर्ष उमेरका जेष्ठ नागरिकहरु तथा केहीका प्रतिनिधिहरुलाई मायाको चिनाे(चाँदीको सिक्का) नेवारी परम्परागत सगुन , दाेसल्ला,रुद्राक्ष माला र फलफूल सहित सम्मान गरिबक्सेकाे छ। उपत्यका नागरिक समन्वय समितिकाे आयाेजनमा तथा समितिका अध्यक्ष प्रा.डा रत्नकमल वैद्य जी काे अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री ५ युवराजाधिराज पारस सरकारका जूनाफमा समेत अभिनन्दन चढाइएकाे थियो। कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो। कार्यक्रमकाे संक्षिप्त भिडियो।।
#nepal #monarchy #parasshah #balenshah #kathmandu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: