KP Baa Jindabad | KP SHARMA OLI | किन र के को लागि के. पी. ओली
Автор: Remit TV
Загружено: 2025-12-16
Просмотров: 321
#kpoli किन र के को लागि के. पी. ओली,
देशको बदलिँदो परिदृश्यको लागि,
चट्टान जस्तो अडान लिने, टसमस नहुने,
निरंकुश लाग्ने, सबै डराउने।
प्रदेश खारेजीको लागि,
संविधान संशोधनको लागि,
गर्छु भनेपछि गरिछाड्ने,
राष्ट्रपति हटाइदिनको लागि,
राजा ल्याउनको लागि, छिमेकीलाई थाहा लगाउनको लागि,
विदेशी एजेन्टहरूलाई धपाउनको लागि आँटिलो, जोशिलो, भरपर्दो।
सम्पत्ति कमाउन आवश्यक नै नभएको,
त्यागी, देश–विदेश सबैले चिनेको।
केपी बा जिन्दाबाद....
अलिकति राम्रो टिम बनाउनुहोस्,
अलिकति बाहिरका मानिसहरूको कुरा सुन्नुहोस्,
आसेपासेबाट जोगिएर हिँड्नुहोस्,
आफ्नो उत्तरार्धलाई उज्ज्वल बनाउनुहोस्,
प्रदेश खारेज गरिदिए पुग्छ,
अख्तियारलाई फ्री छोडिदिए पुग्छ।
कर्मचारीलाई डर देखाउनुहोस्, आर्मी, पुलिसलाई अलिकति सभ्य बनाइदिनुहोस्।
राष्ट्रपति फालिदिनुहोस्, राजालाई ल्याएर कायम गरिदिनुहोस्...
देशले तपाईंलाई सम्झिरहनेछ, तपाईं सधैंका लागि अमर हुनुहुनेछ।
देशले कालान्तरसम्म नायक मानिरहनेछ...
धन्यवाद के. पी. बा
जय नेपाल के. पी. बा
जिन्दाबाद के. पी. बा।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: