“KTM मा यस्तो खालको धान काटाइ! विश्वास नै नलाग्ने”2082
Автор: AamaXori World
Загружено: 2025-12-07
Просмотров: 31
आजको vlog मा हामी काठमाडौँमै धान काट्ने अनौठो अनुभव देखाउँछौं। सहरभित्रै खेतको रमाइलो, धान काट्ने, झार्ने र बोकेको सबै प्रक्रिया देख्न सकिन्छ। शहरको भीडबाट केही घण्टा टाढा, यहाँको माटो, खेतको सुवास र मेहनतको मजा अनुभव गर्न पाइन्छ। यो vlog तपाईंलाई गाउँको असली जीवन र धान खेतीको कठिन तर रमाइलो यात्रा देखाउने छ।
@AamaXoriworld @manoranjaknepal-8084
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: