'श्री ३ ओली'लाई प्रदीप गिरीले भने, प्रधानमन्त्री बन्न तीन गुण चाहिन्छ
Автор: Deshsanchar
Загружено: 2017-12-27
Просмотров: 104925
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले कांग्रेस र एमालेबीच तीक्तता रहनु नहुने बताउँदै यी दुई दल मिलेर जानु नै मुलुकको हितमा हुने उल्लेख गरे। ओलीलाई श्री ३ का रुपमा चित्रण गर्दै देशलाई मिलाउने जिम्मा उनको काँधमा आएको गिरीले बताए।
भिडियो: हुकुम शर्मा
www.deshsanchar.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: