सानो कुराको ठूलो असर | मोबाइलको गलत प्रयोगले हाम्रो जीवनमा पार्ने असर
Автор: Bianca Creation
Загружено: 2025-02-21
Просмотров: 130
सानो कुराको ठूलो असर | मोबाइलको गलत प्रयोगले हाम्रो जीवनमा पार्ने असर
यो भिडियो एक सन्देशमूलक नाटक हो जसले मोबाइलको गलत प्रयोगले हाम्रो दैनिक जीवनमा पार्ने असरलाई देखाउन खोजिएको छ। आजको डिजिटल युगमा मोबाइल हाम्रो जीवनको एक महत्वपूर्ण अङ्ग बनिसकेको छ, तर यसको दुरुपयोगले गम्भीर परिणामहरू ल्याउन सक्छ।
कक्षा ४ मा पढ्ने भाइ बहिनीहरूले मोबाइलको सदुपयोग र गलत प्रयोगले हाम्रो जीवनमा पार्ने असरको बारेमा video नाटक प्रस्तुत गरेका छन् । कृपया यो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।
साथै हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्दिनुहोला।
#howtousemobile
#sideeffectofmobile
#sideeffectofmobilephone
#dramaaboutmisuseofmobile
#drama
#nepalidrama
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: