Скачать
लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु
Автор: Sutra Digital
Загружено: 2020-04-29
Просмотров: 567
Описание:
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟏: लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु
मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा हुने मानसिक परिवर्तनहरु, हामीले ध्यान दिनु पर्ने कुराहरु, र स्वस्थ रहन सबैले आफ्नो तर्फ बाट गर्न सकिने प्रयासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
१. व्यायाम: हिंडाई वा योग
२. पौष्टिक खाना
३. प्रशस्त पानी--चिया, कफि कम
४. सामाजिक सन्जालको प्रयोग कम
५. दिनचर्या व्यवस्थित गर्न रुटीन
६. गर्दै आएका सांस्कृतिक कृयाकलापलाई निरन्तरता
For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: