japanese language (In Nepali) N5 kanji Lesson - 3 - जापानी भाषा - खान्जी अध्ययन 3
Автор: Online Japanese Language / अनलाईन जापानी भाषा
Загружено: 2019-05-04
Просмотров: 10978
यो भिडियबाट जापानी भाषा को खान्जी सम्बन्धि अध्ययन गर्न सक्नु हुनेछ, यी खान्जीहरु :年・百・千・万・円・中・下・上・分・半 कसरी बनेका हुन् भन्ने बुझी सम्झन सजिलो तरिका र स्टेप स्टेप गरेर लेख्न सिक्ने भन्ने बिषयलाई समेटिएको यो भिडियो, जापानी भाषा सिक्दै हुनुहुनेको तपाईको लागी एकदमै उपयोगी हुनेमा हामी बिस्वस्त छौ, यो छोटो जानकारी पढिदिनु भयो तपाइलाई धन्यबाद ब्यक्त गर्दछौ ...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: