BBC Nepali Sewa- Ravi Laxmi Chitrakar: हात काटेको थाहा पाएको क्षण कस्तो थियो?
Автор: BBC News Nepali
Загружено: 2025-12-29
Просмотров: 31340
गत भदौमा भएको जेन जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पनि आगो लगाइयो। उनकी श्रीमती रविलक्ष्मी चित्रकार आगलागीमा परिन्। शरीरमा जलनपछिको सङ्क्रमण फैलन थालेपछि ज्यान जोगाउन उनको एक हात काटिएको छ। दिल्लीमा उपचार गरेर फर्केपछि बसिरहेको डेरामा उनले बीबीसी न्यूज नेपालीसँग कुराकानी गरेकी छन्।
अन्तर्वार्ता : रमा पराजुली
भिडिओ : विजय गजमेर
#BBCNepali #BBCNepaliSewa #RabiLaxmiChitrakar #JhalanathKhanal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: