नेपालको आर्थिक विकासमा लघुवित्तको भुमिका|Role In Nepal's Economical development of Laghubit Sanstha|
Автор: Banking Sewa
Загружено: 2024-08-23
Просмотров: 3062
नेपालको आर्थिक विकासमा लघुवित्तको भुमिका|Role In Nepal's Economical development of Laghubit Sanstha|
Laghubit sanstha ko Bhumika haru
Nepal ko Aarthik bikash ma Laghubit ko bhumika haru
Role of microfinance in nepal economic development
Laghubit ko bhumika
Role of Laghubit Sanstha
Important of Laghubit Sanstha
Role and important of microfinance company
Aarthik bikashma laghubitta ko Yogdan haru
maile role of Laghubit Sanstha in economics development of nepal#Laghubit #important #Role
Gramin Bikash Laghubit Sanstha Exam second paper class Topic Laghubit ko bhumika haru
#banking #sunil #laghubitta
नमस्कार
यस भिडियोमा शाखा अधिकृत पदको तेस्रो पत्रको पाठ्यक्रममा रहेको आर्थिक विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका सम्बन्धी विषय अन्तर्गत सार्वजनिक क्षेत्रको भूमिकालाई पहिलो भागमा यस भिडियोमा स्पष्ट जानकारी समावेश गरिएको छ । यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः
-आर्थिक विकास र सार्वजनिक क्षेत्रको परिभाषा, विशेषता
-सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सार्वजनिक क्षेत्रको साझेदारीको आवश्यकता किन ?
आर्थिक विकास र सार्वजनिक क्षेत्रको भूमिका
नेपालको परिवर्तित सन्दर्भमा आर्थिक विकासका लागि सार्वजनिक क्षेत्रको भूमिका
आर्थिक विकासका लागि राज्यको भूमिका/सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी बनाउन उपायहरु
साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु ।
त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् ।
तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला ।
Thanks for watching
plz Like, Share and Subscribe
Banking sewa by sunil sir
Banking sewa
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: