Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

८ हजार विद्यार्थी पढ्ने नम्बर १ सामुदायिक स्कुलको कथा | THE CONVERSATION- 53 | KALIKA SCHOOL BUTWAL

Автор: Setopati

Загружено: 2025-08-24

Просмотров: 101534

Описание:

कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापा आफ्ना पथप्रदर्शक घनश्याम पाठकको प्रशंसा गर्न कुनै कसर छाड्दैनन्।

उनी कालिका स्कुलको सुधारबारे बेलीविस्तार लगाउँदा हरेक चरणमा घनश्यामको नाम लिन्छन्। स्कुल आज जहाँ छ, त्यसको पूरा श्रेय घनश्यामलाई नै दिन्छन्। तर यो संवादबाट मैले एउटा कुरा के महसुस गरेँ भने, दिनेश आफै पनि कम सकारात्मक व्यक्ति होइनन्। जस्तोसुकै गाह्रो काम पनि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना दिनेशमा पनि कम छैन।

स्कुल सुधारको निम्ति बाटो देखाउने काम पक्कै घनश्याम पाठकले गरेका हुन्, तर 'कोर टिम' मा रहेर उनले देखाएको बाटो पछ्याउने र निरन्तर त्यही बाटो हिँड्दै होस्टेमा हैंसे गर्ने दिनेश र अन्य शिक्षकहरूको योगदानलाई पनि कम आँक्न मिल्दैन।

सबभन्दा ठूलो कुरा त, निजी स्कुलको आकर्षक तलब र करिअर छाडेर, आफ्नो घरपरिवारलाई आर्थिक संकटमा झोस्दै कालिका स्कुल आउन तयार हुनुले पनि सामुदायिक शिक्षा सुधारप्रति दिनेशको प्रतिबद्धता झल्काउँछ।

दिनेशले यो संवादमा कालिका स्कुललाई देशकै ठूलो सामुदायिक स्कुल बनाउन के–कस्ता सुधारका काम भए भनेर चरणबद्ध चर्चा गरेका छन्।
#kalika_school #education #butwal

Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.

https://setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected], [email protected]
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

८ हजार विद्यार्थी पढ्ने नम्बर १ सामुदायिक स्कुलको कथा | THE CONVERSATION- 53 | KALIKA SCHOOL BUTWAL

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

राजा फर्किने मिति नै तय भएको भट्टराईको खुलासा:लेखकलाई ७ दिनको समय,धेरै नेता पक्राउ पर्ने संकेत।

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 9 gate 2082 .

नेपालको सबैभन्दा ठूलो हाटबजार लाग्ने ठाउँ | खादबारीको शनिबारे हाटबजार | माछाको सुकुटी सारै सस्तो

From SMALL SHOP to BILLION EMPIRE | Success Story of PANCHAKANYA | THE FACTORY | UJJWAL SHRESTHA

साउदी अरब को खोला मा यति धेरै माछा मारियो ..! मरुभूमि मात्रै छ भन्नी हरु ले हेर्नै पर्नी भिडियो

भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50

Millionaire Mindset: जिरो देखी अरबसम्म को यात्रा । Prakash Karki a Global entrepreneur from Nepal.

Мухаммед Али против Ивана Драго! Этот Бой не Забыть...

८ हजार भन्दा बढी बिद्यार्थी रहेको बुटवलको कालिका माविमा यसरि हुन्छ दिनको सुरवात kalika school butwal

दुर्गा प्रसाईंको खुलासा: ज्ञानेन्द्रको कुरै नगर्ने, ओलीलाई विद्याले हटाउने, आरजु सभापति बन्ने

मनाङ यात्रा || बालुवा माथिको सुन्दर धर्ती || Manang in Summer, Beauty of Desert of Nepal Manang

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

जेनजी युवासँग बहस– तपाईंहरूले चाहेको परिवर्तन के हो? | GEN-Z Debate | FACE TO FACE with AMEET DHAKAL

Nepali ले कब्जा गरेपछि Aldershot कस्तो बन्यो? सप्रियो कि बिग्रियो? UK Nepali Vlog | Nepali Culture

ओलीले मच्चाए रडाको, गोली ठोके पनि ‘बयान नदिने’ ! लेखक तयार ! आयोग जसरी पनि बयान लिने

बुटवल कालिका विद्यालयमा घन्कियो पन्चेबाजा Kalika Manavgyan Secondary School | Butwal | Kala Ghar

How Chinese Cars Took Over Indian Monopoly in Nepal

How Panchakanya Survived for 52+ Years While Other Nepali Businesses Failed

Dasdhunga Hatykanda (Movie) | Real Story of Madan Bhandari by IN-Depth Story

नेपाल आइडल टप ५ सँगको पहिलो अन्तर्वार्ता | SAMAYA | AP1HD

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]