Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial

Автор: Nepali Book

Загружено: 2020-05-29

Просмотров: 71085

Описание:

नमस्कार !

तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।

यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।

About This Video :
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial
तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ !

अहिले विद्यालयस्तरमा अनलाइन शिक्षणका कुराहरू जोडदार रूपमा अगाडि आइरहेका छन् । अनलाइन शिक्षण online teaching गर्न चाहने शिक्षकका लागि पनि पावर पोइन्ट नजानी नहुनु कुरा हो ।

पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।

पावर पोइन्ट कसरी चलाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ ।
भिडियो हेरेर लाभान्वित हुनुहोला !

कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
कम्प्युटर तालिम
ms powerpoint tutorial

यस च्यानलका power point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

पावरपोइन्टमा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् :
   • Powerpoint मा हातले लेख्ने एनिमेसन दिन  सि...  

पावरपोइन्ट Slide Show सम्बन्धि तीन Tricks :
   • Slide Show सम्बन्धित तीन Trick | 3 Hidden ...  

पावरपोइन्टमा हाजिर जवाफ प्रतियोगिता सम्बन्धि भिडियो :
   • हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत ...  

पावरपोइन्टबाट भिडियो बनाउन सिक्नुस् :
   • पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint...  

पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् :
   • पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | Ho...  

पावरपोइन्टमा शैक्षिक चित्रहरु ल्याउने तरीका :
   • यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्र...  

पावरपोइन्टका अचम्म लाग्दा तीन Trick हरु जान्नुस् :
   • Powerpoint का तीन Trick | 3 Important Powe...  

Excel Video Link :
   • एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ...  

#NepaliBook
#PowerPoint
#Tutorial
#ShukdevPoudel

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

सुरुदेखि पावरपोइन्ट सिक्नुस् | PowerPoint tutorial | for beginners PowerPoint In Nepali |

सुरुदेखि पावरपोइन्ट सिक्नुस् | PowerPoint tutorial | for beginners PowerPoint In Nepali |

Нейробика-упражнения для мозга.

Нейробика-упражнения для мозга.

अब अनलाइन शिक्षण गर्नुस् | मोबाइलबाटै अनलाइन शिक्षण भिडियो बनाउने सजिलो तरिका | Nepali Book | teach

अब अनलाइन शिक्षण गर्नुस् | मोबाइलबाटै अनलाइन शिक्षण भिडियो बनाउने सजिलो तरिका | Nepali Book | teach

नागरिक लगानी कोषमा KYC Update गर्ने तरिका ll How to Update KYC in nlk/CIT, Nepal (2082-04-10 New )

नागरिक लगानी कोषमा KYC Update गर्ने तरिका ll How to Update KYC in nlk/CIT, Nepal (2082-04-10 New )

Excel मा सजिलै संग data entry app बनाउनुहोस् । HOW TO MAKE APP IN EXCEL

Excel मा सजिलै संग data entry app बनाउनुहोस् । HOW TO MAKE APP IN EXCEL

रवी-बालेन भेट, कुलमानको अर्को इशारा । POWER NEWS ।

रवी-बालेन भेट, कुलमानको अर्को इशारा । POWER NEWS ।

एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |

एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |

lok sewa | नेपालकाे इतिहास सम्बन्धि १००० प्रश्नहरु परीक्षा अघि अवश्य हेर्नुहाेला | lok sewa tayari

lok sewa | नेपालकाे इतिहास सम्बन्धि १००० प्रश्नहरु परीक्षा अघि अवश्य हेर्नुहाेला | lok sewa tayari

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

विद्यालय सुधार योजना  ||  @RamchandraKhadkarc    || #ramchandrakhadka

विद्यालय सुधार योजना || @RamchandraKhadkarc || #ramchandrakhadka

Full Audiobook: श्रीमद भगवद गीता (1-18) | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language

Full Audiobook: श्रीमद भगवद गीता (1-18) | नेपाली भाषामा | Shreemad Bhagwat Geeta | Nepali Language

Excel Class Day 1 | Excel for Beginners | Basic to Advanced | Excel Tutorial In Nepali | Nepali Book

Excel Class Day 1 | Excel for Beginners | Basic to Advanced | Excel Tutorial In Nepali | Nepali Book

News🔴today nepali news aaj ka mukhya samachar taja l

News🔴today nepali news aaj ka mukhya samachar taja l

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

Learn Presentation Skill in Nepali || प्रस्तुतिकरण कसरी गर्ने?

Learn Presentation Skill in Nepali || प्रस्तुतिकरण कसरी गर्ने?

रबि बालेनको छायाँ देख्दा तर्सिन थाले ओली, लेखकलाई आयोगले काट्यो पत्र ओलीलाई पनि बोलाउने

रबि बालेनको छायाँ देख्दा तर्सिन थाले ओली, लेखकलाई आयोगले काट्यो पत्र ओलीलाई पनि बोलाउने

नेपाली Typing गर्ने निकै सजिलाे तरिका ।। how to do Nepali typing ll

नेपाली Typing गर्ने निकै सजिलाे तरिका ।। how to do Nepali typing ll

कार्यमूलक अनुसन्धान @RamchandraKhadkarc

कार्यमूलक अनुसन्धान @RamchandraKhadkarc

Ms PowerPoint Complete Tutorial In Nepali || PowerPoint नेपालीमा

Ms PowerPoint Complete Tutorial In Nepali || PowerPoint नेपालीमा

विद्यालयको लोगो बनाउन सिक्नुस् | How to Make Logo | Photoshop Tutorial | for beginners | Nepali Book

विद्यालयको लोगो बनाउन सिक्नुस् | How to Make Logo | Photoshop Tutorial | for beginners | Nepali Book

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]