Chhaya (Lyrics Video) - Adrian Dewan
Автор: Like A Version
Загружено: 2024-03-03
Просмотров: 67796
malai yesto ghama deu is a nepali christian song sung by Adrian Dewan and also known as chhaya hope you like this song?
🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Chhaya (Lyrics Video) - Adrian Dewan
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?id=61...
🎤 Lyrics: 🎸Chord: C# minor
(मलाई यस्तो घाम देऊ, अस्ताउदैन जो कहिले
मलाई यस्तो फुल देऊ, ओइलाउँदैन जो कहिले) २
गर्दै एक एक पल सकिदैछ जीन्दगी
मलाई यस्तो जीवन देऊ सकिन्दैन जो कहिले
(मलाई यस्तो प्रेम देऊ सेलाउदैन जो कहिले
मलाई यस्तो साथ देऊ छुटिदैन जो कहिले) २
मेरो हृदयले खोजी रहेछ अहिलो
यस्तो थोकहरु जस्लाई लान सक्दैन मुत्युले
पाईन छनिक थोकहरुमा अर्थ मैले,
छायाँ जस्तो जीवनको उद्देश्य बुझिन मैले
(मलाई यस्तो आशा देऊ, मेटिदैन जो कहिले
मलाई यस्तो हासो देऊ, हराउदैन जो कहिले) २
चाहादिन म मर्न सधै भरिलाई
मलाई यस्तो ईश्वर देऊ जितेको छ मुत्युलाई जस्ले
मलाई यस्तो ईश्वर देऊ जितेको छ मुत्युलाई जस्ले
==========================
📧CONTACT US AT: [email protected]
==========================
#malaiyeshtoghamdeu #chhaya #adriandewan #lyrics #nepalichristiansong #likeaversion
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: