दोश्रो सुम्निमा पारुहाङ साँझ : हजारौ दर्शकमाझ सुरु
Автор: MTB online TV
Загружено: 2024-11-22
Просмотров: 61696
#mtbonlinetv #dharan #dharanmayor #harkasampang #youtube #youtubeshorts #youtubehighfive #visitnepal #news // धरानमा सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि सहयोगगार्थ भएको सुम्निमा पारुहाङ साँझ २ मा अहिले सम्मकै ठुलो भीड देखियो । धरान रंगशालामा आयोजना गरिएको सो सांगितिक कार्यक्रममा कम्तिमा १० देखि १७ हजार मानिसको उपस्थिति रहेको अन्दाज गरिएको छ । कार्यक्रममा स्थानिय दुई व्यण्ड आरोही र द्रव्य र देशकै चर्चित व्यण्ड पुर्ण राई एण्ड दाजुभाई, जोन चाम्लिङको व्याण्ड र सविन राईको फारह व्यण्डको वेजोड धमाकेदार प्रस्तुती रहेको थियो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: