नेपालमा गरिबी र आँसुमात्र छैन, अरू थुप्रै चीज छ | Kumar Nagarkoti | अनि,अब with Sudheer Sharma Ep.44
Автор: Sudheer Sharma
Загружено: 2025-07-17
Просмотров: 18387
Meet Kumar Nagarkoti—the fiction designer—on writing, art, imagination, and identity.
» Subscribe our channel: / @sudheerktm1
≈ नेपाली साहित्य र नगरकोटी नजर ≈
कुमार नगरकोटी नेपाली साहित्यका प्रयोगधर्मी लेखक हुन् । उनी आफूलाई ‘फिक्सन डिजाइनर’ भनेर चिनाउन चाहन्छन्— कथा, कल्पना र यथार्थलाई डिजाइन गर्ने व्यक्तिका रुपमा ।
उनको लेख्ने तरिका, प्रयोग गर्ने भाषा, र सोच्ने शैली पनि बेग्लै हुन्छ । फरक शैलीका किताब लेख्छन् । पहिरन पनि फरक किसिमको लगाउँछन् । कविता, कथा, निबन्ध, नाटक र उपन्यास— सबै विधामा उत्तिकै सक्रिय छन् । उनका मोक्षान्त, फोसिल, अक्षरगञ्ज, मिस्टिका, घाटमान्डु, दोचा, ज्ञ, कल्पग्रन्थ लगायतका पुस्तकहरु प्रकाशित छन् । उनले अहिले गरिरहेको रचनाबारे पनि यो कुराकानीमा खुलाएका छन् ।
‘अनि, अब’ को यो अंक हेर्नुहोला— लेखन, साहित्य, कला, समाज र हाम्रो चिन्तनशैली सम्मका थुप्रै विषयहरूमा हामी छिरेका छौं ।
#aniaba #अनिअब #KumarNagarkoti #Nagarkoti #sudheersharma #sudheersharmapodcast #nepaliliterature #writing #writer #novel #fiction #nonfiction #books #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: