खोटेहाङ गाउँपालिका थामखर्क एयरपोर्ट र खोटाङ बजार// Khotang Bazar-Thamkharka Airport-Khotang Nepal
Автор: Entertainment MMC
Загружено: 2020-09-08
Просмотров: 28896
Khotang Diktel Bazar
Khotehang Gaupalika
Khotang Bazar
Thamkharka Airport Khotang
thamkharka airport
khotang
diktel
थामखर्क विमानस्थल खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा अवस्थित छ । वि.सं. २०५६ सालबाट उडान सुरु भएको यो विमानस्थलको कालोपत्रे वि.सं. २०७५ मा गरिएको थियो । जिल्लाको दक्षिणी भेगमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । यो विमानस्थलबाट नेपाल वायु सेवा निगमका साना जहाजले सातामा २ दिन विराटनगर र काठमाडौंतर्फ उडान भर्दै आएको छ । (Thamkharka Airport is an airport serving Khotehang in Nepal. It was opened on 19 October 2001.The airport is at an elevation of 5,238 feet (1,597 m) above mean sea level. It has one runway which is 630 metres (2,067 ft) in length.)
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
I am Entertainment MMC a travel blogger from Nepal. Interested in traveling to different places.You can watch all my trip video on My channel.
#entertainmentmmc
#khotangbazar
#thamkharkaairport
#khotehanggaupalika
#khotang
#khotangbazarnepal
#khotangnepal
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।Entertainment MMC PH 9842905697 Entertainment MMC.
next video Rawabeshi • Видео
Ragmitar • रेग्मीटार खोटाङ हलेशी तुवाचुङ नगरपालिकाको ...
halesi khotang • हलेशी महादेभ खोटाङ र तयामा खीयामाको स्थान।...
bhojpur • Видео
diktel bazar • खोटाङ दिक्तेल बजार,Khotang Diktel Bazer Ne...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: