29 July 2025
Автор: Siptung Online TV
Загружено: 2025-07-29
Просмотров: 327
गाउँको चौतारी, घाम लाग्दो दिन, अनि हाँसोले गुञ्जिएको क्यारम्बोटको रमाइलो खेल!
यो भिडियोमा तपाईंले देख्न सक्नुहुन्छ गाउँका बुढाबा हरू कसरी समय कटाइरहेका छन् – हाँसो, ठट्टा र रमाइलोको साथमा।
उमेरले भले बुढा होलान्, तर जोश त अझै यस्तै!
🪑🎯 खेल: क्यारम्बोट
📍 स्थान: भोजपुर देउराली
🎥 प्रस्तुति: Siptung Online TV
🙏 यदि तपाईंलाई यस्तो गाउँघरको रमाइलो भिडियो मन पर्छ भने, लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला!#गाउँकोजीवन #क्यारम्बोटखेल #बुढाहरूकोरमाइलो #NepaliVillageLife #RuralFun #VillageEntertainment #OldIsGold #NepaliShorts #SiptungOnlineTV
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: