Chhaina Maile Janeko - Pabitra Shrestha | Nepali Christian Song
Автор: Pabitra Shrestha
Загружено: 2025-09-30
Просмотров: 21721
छैन मैले पाएको छैन मैले जानेको..२
येशू झैँ असल प्रेमिलो परमेश्वर..२
बाटो सत्य र जीवन
उहाँ बाटो सत्य र जीवन
परमेश्वरले संसारलाई प्रतिज्ञा गर्नुभयो।
आफ्नो एउटै पुत्र दिएर
(विश्वास गर्ने नाश हुने छैन
तर अनन्त जीवन पाउनेछन्)..२
उहाँमा जीवन छ पापमा मरेकालाई
अदृश्य परमेश्वरको दृश्य प्रतिरूपमा
उहाँमा मुक्ति छ विश्वास गर्नेलाई
संसारको पाप उठाईलाने परमेश्वरको थुमा..२
आराधनाको योग्य प्रभुहरूका प्रभु
उहाँ आराधनाको योग्य प्रभुहरूका प्रभु
छैन मैले पाएको छैन मैले जानेको..२
येशू चाहिँ असल प्रेमिलो परमेश्वर..२
बाटो सत्य र जीवन
उहाँ बाटो सत्य र जीवन
Lyrics/Music - Surya Rasaili
Vocal /Model- Pabitra Shrestha
Music arrangement/Mix/ Master - Nabin Sunar
Mua - Rabina Limbu
Light - Anuj
Dress - WK Collection Nakhipot
Video- Isak Jabegu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: