सुमधुर क्रिश्चियन भजनहरू | Christian Songs Collection | Nepali Bhajan | Melodious Christian Bhajan
Автор: Aatmik yaatraa
Загружено: 2026-01-07
Просмотров: 26346
भजनहरूको सूची:
म हुँ येशूको
मैले निश्चय गरेको छु
वनपाखा गुञ्जाइदेउ है
हे हे येशू मेरो जीवनको
एक बारको जुनी यो
इन्द्रेणी जस्ता रङ्गीबिरङ्गी
क्रुसको छेउमा राख्नुहोस्
यहोवे मेरो गोठालो
कुहु कुहु गर्ने
म हुँ एउटा रित्तो भाँडो
येशूको नाम छ
महान ईश्वर
येशू धन्यवाद
हालेलुया स्तुति महिमा
यो दुनिया मेरो घर होइन
कुन बाटो हिँड्दैछौ?
यी सबै भजनहरू आत्मिक जीवनमा सहयोग र आशीष पुर्याउने उद्देश्यले तयार गरिएका Cover Version भजनहरू हुन्।
यी भजनहरूका मूल सर्जक तथा संगीतकारहरूलाई सम्पूर्ण श्रेय दिन चाहन्छौं। उहाँहरूको सिर्जनशील मेहनत र आत्मिक समर्पणका कारण नै यी भजनहरू नेपाली क्रिस्टियन जगतमा सदाभार, आशिषपूर्ण र मिठा भजनहरूको रूपमा रहँदै आएका छन्।
उहाँहरूले दिनुभएको यो योगदान साँच्चै अतुलनीय छ।
हामी प्रार्थना गर्छौं यी भजनहरूले तपाईंको हृदय छुने, विश्वास बलियो बनाउने र प्रभु येशूमा नजिक ल्याउने काम गरुन्।
यस भिडियोमार्फत कुनै पनि किसिमको copyright उल्लङ्घन गर्ने आशय छैन।
यदि यस सामग्री सम्बन्धी कुनै समस्या, आपत्ति वा दाबी भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोला।
समस्यालाई आपसी समझदारीका साथ समाधान गर्न हामी सधैं तयार छौं।
This video is made with no intention of copyright infringement.
If there is any issue or claim regarding this content, please contact us directly, and we will take necessary action respectfully.
#NepaliChristian
#NepaliChristianSongs
#NepaliBhajan
#NepaliWorship
#NepaliGospel
#ChristianNepal
#JesusNepal
#NepaliPraise
#christiansong
#aatmikyaatraa
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: