RAJU PARIYAR FANS | फोटो खिच्नु लाई पालो कुर्दै |LONDON TOUR 2023 🇳🇵🇬🇧
Автор: JACKSON SE7EN 🇳🇵
Загружено: 2023-08-13
Просмотров: 2687
RAJU PARIYAR 🙏 SworSamratLokKing💯
नेपाली लोक सङ्गित क्षेत्रको चम्किलो नक्षत्र, नेपाली सङित इतिहास मै सबैभन्दा धेरै गीतहरुमा आवाज दिनुभएका लोकदोहोरीका बादशाह
आदरणीय राजु परियार दाजु ❤️
तपाँईको स्वर र लोक गीत गायनको बयाँन गर्न म संग भएका शब्दले नपुग्ला शायद | र पनि यति नै कामना गर्दछु, सदैव सु स्वास्थ्य दिर्घायु होस, नेपाली लोक सङ्गीत क्षेत्रले यहाँबाट अझ्झै मिठा अजर अमर लोक गीत सङ्गीत पाउँन सफल होस.
Legendary Folk Singer Raju Pariyar. He has sung more than 16,000 + songs 🫡 Jai Nepal 🇳🇵
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: