🇮🇹 Italy मा Passport कसरी पाउने? Europe सजिलो कि Gulf? | 25 Years Experience 🇪🇺 Europe Jobs Nepali
Автор: RP Srijan-Way To Success
Загружено: 2026-01-17
Просмотров: 574
🇮🇹 Italy (Pisa) बाट २५ वर्षको अनुभव — यो podcast मा हामीले Europe को वास्तविक कथा कुरा गरेका छौं।
यस भिडियोमा,
Italy मा बसेर Supermarket, Hotel र Bakery Factory चलाइरहनु भएका Deepak Chaudhary सँग मैले (RP Srijan) खुलेर कुरा गरेको छु। छोटो तर मिठो कुराकानि ।
📌 यो भिडियोमा समेटिएका मुख्य विषयहरू:
Italy मा Passport कसरी पाइन्छ?
Work Permit निकाल्न कत्तिको सजिलो/गाह्रो छ?
Europe मा Job पाउन सजिलो देश कुन हो?
Europe को Gateway के हुन सक्छ?
Gulf (Khadi) vs Europe – कुन राम्रो? किन?
Business vs Job – long-term सोच के हुनुपर्छ?
Reality, Risk, Opportunity – बिना filter
👉 यो भिडियो Europe जान चाहने, Gulf मा बसेर future plan बनाइरहेका, वा Business सोचमा हुनुहुने सबैका लागि उपयोगी छ।
📌 Video end सम्म हेर्नुहोस् — surface कुरा होइन, ground reality छ।
🔔 Subscribe गर्नुहोस्
👍 Like & Share गर्नुहोस्
💬 Comment मा तपाईंको प्रश्न लेख्नुहोस्
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: