Ep 692 Aadarsha Bhattrai What is Sufism? Sufis in Nepal | सुफी हरू ले के साधना गर्छन् ?
Автор: Swadharma TV ∞ Suvas Agam
Загружено: 2025-12-04
Просмотров: 1262
नेपाल मा पनि धेरै अघि देखि सुफी परम्परा का साधक हरू आउने जाने गरेको र नेपाली दरबारमा नै सङ्गीत को प्रस्तुति दिन आउने गरेको भेटिएको छ। आज को आधुनिक समय मा पनि सुफी साधना गर्ने साधक हरू आफ्नो साधनामा लिन भएको भेटिने गरेको छ। आज को अङ्क मा सुफी परम्परा के हो ? सुफी भनेको सङ्गीत र कविता मात्र हो या आध्यात्मिक साधना नै हो ? सुफी हरू ले के साधना गर्छन् ? यी सबै दुबिधा मेटाउने प्रयास गरेका छौ। संवादका लागि आदरणीय आदर्श भट्टराई जी प्रति हार्दिक आभार।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: